प्रदेश १ नामकरण मुद्दा : आलोचना छल्ने अस्त्र बनाउँदै मुख्यमन्त्री राई

मुख्यमन्त्री राईले निर्णायक पहल लिएर नाम टुंग्याउन संसदभित्रको गणित पनि अनुकूल छैन। माओवादी केन्द्रका १५ जनै सांसद प्रदेशको नाममा कुनै न कुनै रूपमा ‘किराँत’ शब्द जोड्नु पर्ने अडानमा छन्।