प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

काठमाडौं– स्थानीय निर्वाचन सकिएर एकाध बाहेक अधिकांश पालिकाको मत परिणाम आइसकेको छ । निर्वाचन परिणाम अनुसार सात प्रदेशको राजधानी रहेका पालिकामा कांग्रेस र एकीकृत समाजवादीले समान २–२ प्रदेश राजधानी भएको पालिका जितेको छ । बाँकी ३ प्रदेश रहेका पालिका स्वतन्त्र सहित एमाले र माओवादीले जितेका छन् ।  ...

सम्बन्धित सामग्री

जसले बढी मतान्तरले चुनाव जिते

पूर्वसञ्चारकर्मी रवि लामिछानेले चितवन २ बाट ३४ हजार बढी मतान्तरले जिते।

सागर ढकाल भन्छन्– देउवाले जिते पनि मैले जिते जस्तै हो

डडेल्धुरा :  स्वतन्त्र उम्मेदवार सागर ढकालले डडेल्धुरामा शेरबहादुर देउवा विजयी भए पनि आफूले जिते सरह हुने बताएका छन्।मंगलबार बिहान फेसकुब लाइभमार्फत् उनले देउवाको यो अन्तिम पाँच वर्ष हुने र आफूहरूको सुरुवात भएको बताएका छन्। उनले अब देउवाबाहेक डडेल्धुरामा आफ्ना प्रतिस्पर्धी नै नभएको दाबी गरे।‘उहाँको पाँच वर्ष अब अन्तिम हो। उहाँले जिते पनि मैले जितजस्तै हो। डराउनुपर्दैन’, उनले भने, ‘अब डडेल्धुरा बनाउने, नीति नियम लेख्ने मैलै नै हो। अब डडेल्धुराको भनेको सागर ढकाललै हो। स

एकै दिन पार्की दाजुभाइले जिते स्वर्ण

३ कात्तिक, पोखरा । गोपीचन्द्र पार्की र शिवराज पार्कीको लागि बिहीबारको दिन विशेष बन्यो । गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा यी दाजुभाइले एकै दिन स्वर्ण पदक जिते । विभागीय टोली एपीएफका गोपीचन्द्रले ५ हजार मिटर दौडमा पहिलो इभेन्टमै स्वर्ण जिते । त्यसको केहीबेरपछि भाइ शिवराज पार्कीले २०० मिटर दौडमा स्वर्ण जिते । […]

कांग्रेस, एमाले र समाजवादी जसले जिते पनि आफैंले जिते जस्ते लाग्छ - प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन एमाले,कांग्रेसले जसले जिते पनि आफैंले जितेको जस्तो अनुभुति भएको बताएका छन् । शुक्रबार चितवनमा समृद्ध भरतपुरको आगामी कार्यदिशाका विषयमा आयोजित अन्तरक्रिया...

कसले जिते, कसले हारे ?

अहिलेको स्थानीय निर्वाचन राजनीतिक व्यक्तित्वको परीक्षा पनि थियो जसले जिते शेरबहादुर देउवा ०७४ को स्थानीय निर्वाचनमा २६६ पालिकासहित दोस्रो हैसियतमा रहेको कांग्रेसलाई पहिलो बनाए । पाँचदलीय गठबन्धनप्रति सुरुदेखि नै प्रतिबद्ध बने । पार्टी पहिलो हुनुमा...

एमालेले जिते स्थानीय तह नै भंग हुन सक्छ : देउवा

धनगढी– प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न स्थानीय तह निर्वाचनमा एमालेलाई जिताए स्थानीय तह नै भंग हुन सक्ने बताएका छन् । धनगढीमा सोमबार आयोजित पाँँच दलीय गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले दुईपटक प्रतिनिधिसभा विघटन गरेको एमालेले स्थानीय तहमा जिते स्थानीय तह नै विघटन गर्न सक्ने बताए । ‘संसद विघटन गर्ने एमालेले जिते, उसले […]

काँग्रेस, एमाले र माओवादी जिते पनि मुलुक बन्न सक्दैनः लिङ्देन

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले काँग्रेस, एमाले र माओवादीले निर्वाचन जिते पनि मुलुक बन्न नसक्ने बताएका छन् । शनिबार काठमाडौँमा भएको राप्रपा कार्यकर्ता भेलामा अध्यक्ष लिङ्देनले ठूला पार्टीले देशलाई बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत गरेको र मुलुकका लागि केही गर्न नसकेको बताएका हुन् । उनले अब पनि उनीहरूले निर्वाचन जिते मुलुक […]

टोकियो ओलम्पिकः अमेरिकाका रोबर्टले जिते दोस्रो स्वर्ण

एजेन्सी। अमेरिकाका पौडी खेलाडी फिन्क रोबर्टले पौडीको पुरुष १५ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेका छन्। उनले निर्धारित दुरी १४ मिनेट ३९.६५ सेकेण्डमा पार गरे। युक्रेनका मिखाइलो रोमानचुकले १४ मिनेट ४०.६६ सेकेण्डमा दुरी पार गर्दै रजत पदक जिते। जर्मनीका फ्लोरिन वेलब्रोकले १४ मिनेट ४०.९१ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक जिते। अमेरिकाका रोबर्टले ८०० मिटर फ्रिस्टाइलमा पनि स्वर्णपदक जितेका थिए।

टोकियो ओलम्पिकः पौडीका पिटीले जिते बेलायतको पहिलो स्वर्ण

एजेन्सी। पौडीका एडम पिटी बेलयातबाट टोकियो ओलम्पिकमा पहिलो स्वर्ण पदक जित्ने खेलाडी बनेका छन्। उनले पुरुष १०० मिटर ब्रेष्टस्ट्रोकमा ५७.३७ सकेण्डमा दुरी पार गरेका हुन्। बेलायतले अहिलेसम्म एक स्वर्ण, दुई रजत र एक काश्य पदक जितेको छ। ५८ सेकेण्डमा दुरी पार गर्ने नेदरल्यान्ड्सका एर्नो कामिङगाले रजत पदक जिते। इटालीका निकोलो मार्टिनेन्घीले ५८.३३ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक जिते।

टोकियो ओलम्पिकः ट्रायथलनमा नर्वेका ब्लुमेन्फेल्टले जिते स्वर्ण

एजेन्सी। नर्वेका क्रिष्टियन ब्लुमेन्फेल्टले पुरुष ट्रायथलनमा स्वर्ण पदक जितेका छन्। उनले एक घन्टा ४५.०४ मिनेटमा दुरी पार गरेका थिए। ब्लुमेन्फेल्टभन्दा ११ सेकेण्ड पछि परेका बेलायतका एलेक्स यीले रजत पदक जिते। न्युजिल्यान्डका हेडेन विल्डले काश्य पदक जिते। उनले १ घण्टा ४५.२४ मिनेटमा दुरी पार गरे। ट्रायथलनमा स्वर्ण पदक जित्ने ब्लुमेन्फेल्ट नर्वेका पहिलो खेलाडी हुन्। रियो ओलम्पिकमा उनी १३औं स्थानमा थिए।