विराटनगर महानगरमा कांग्रेसको अग्रता कायमै

विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेस उम्मेदवार नागेश कोइरालाले अग्रता कायमै राखेका छन् ।,  एक हजार २८२ मत गणना हुँदा कांग्रेसका कोइरालाले ४ सय १९ मत प्राप्त गरेका छन् । यस्तै एमालेका...

सम्बन्धित सामग्री

विराटनगर महानगरमा नागेश कोइरालाकाे अग्रता कायमै

काठमाण्डाै - विराटनगर महानगरपालिकामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालालाई अग्रता छ । कोइरालाले १६  हजार ४५५ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी एमालेका सागरकुमार थापाले १२ हजार २५५ मत ल्याउनुभएको छ । काेइरालाले ४ हजार २०० काे अग्रता बनाउनु भएकाे  छ ।

विराटनगर महानगरमा कांग्रेसका मेयर उम्मेदवार कोइरालाको अग्रता कायमै

मोरङ – विराटनगर महानगरपालिकामा कांग्रेसका मेयरका उम्मेदवार नागेश कोइरालाको अग्रता कायम छ। हालसम्म गणना भएको गठबन्धनतर्फबाट कोइरालाले १५ हजार २ सय १३ मत प्राप्त गरेका छन्। कोइरालाले एमालेका उम्मेदवार सागर थापाविरुद्ध ३ हजार ७ सय ८५ को अन्तरमा पु¥याएका छन्। थापाले हालसम्म ११ हजार ४ सय २८ मत हासिल गरेका छन्। त्यसैगरी, स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका […]

विराटनगर महानगरमा कांग्रेसको अग्रता कायमै, उपप्रमुखमा ३८ प्रतिशत मत बदर

विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुखका उम्मेदवार नागेश कोइरालाको अग्रता कायमै छ। एमालेका उम्मेदवार सागर थापासँग ३ हजार ३  सय ७०  मतान्तरले काेइराला अगाडि छन्। कोइरालाले १४ हजार ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका थापाले १० हजार ५ सय ९२ मत प्राप्त गरेका छन्।  यस्तै, स्वतन्त्र उम्मेदवार उमेश यादवले ४ हजार ५ सय १ मत पाएका छन्। भने राप्रपा उम्मेदवार प्रह्लाद साहले २ हजार ८ सय ५४ मत पाएका छन्। उपप्रमुख एमालेकी शिल्पा कार्कीले फराकिलो मतान्तरले अग्रता कायमै राखे

विराटनगर महानगरमा नागेशको अग्रता कायमै

विराटनगर, ४ जेठ । देशभर गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना र अद्यावधिक हुने क्रम जारी रहेको छ । विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धनका साझा उम्मेदवार नागेश कोइरालाले अग्रता लिएका छन् । पछिल्लो मतणनाको परिणाम अनुसार कोइरालाले ३ हजार १०१ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउदै नेकपा एमालेका सागर कुमार थापाले ९ […]

विराटनगर महानगरमा नागेशको अग्रता कायमै, २० हजारभन्दा बढी मत बदर

विराटनगर : विराटनगर महानगरपालिकाको मेयरका उम्मेदवार नागेश कोइरालाले एमालेका सागर थापासँग २ हजार ४ सय ५३ मतको अन्तरले अग्रता कायम राखेका छन्।कोइरालाले ९ हजार २ सय ९ मत प्राप्त गर्दा थापाले ६ हजार ७ सय ५६ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार उमेश यादवले २ हजार ८ सय ४९ मत प्राप्त गरेका छन्।उपप्रमुखकी उम्मेदवार शिल्पा कार्की ३ हजार २ सय ८२ मतले  गठबन्धनको तर्फबाट उम्मेदवार रहेका अमरेन्द्र यादवभन्दा अगाडि छन्। कार्कीले ८ हजार ६ सय ९० मत प्राप्त गर्दा यादवले ५ हजार ४ स

विराटनगर महानगरमा कोइराला र कार्कीको अग्रता कायमै

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा नेकपा एमालेकी शिल्ला कार्कीको निरन्तर अग्रता कायम छ । जारी मतगणना अन्तर्गत २३ हजार ९२६ गणना हुँदा कांग्रेसका कोइरालाले ७ हजार ५९१ मत पाउनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर कुमार थापाले ५ हजार ८२४ मत ल्याउनु भएको छ । कोइराला […]

विराटनगर महानगरमा कांग्रेसका कोइरालाले बढाए अग्रता

काठमाडौं- विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेद्‍वार नागेश कोइरालाले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले १६ सय भन्दा धेरै मतको अग्रता बढाएका हुन् । राति ११ बजेसम्मको मतपरिणाम अनुसार कोइरालाले ६,३४३ मत ल्याउँदा दोस्रो स्थानमा रहेका नेकपा एमालेका मेयरका उम्मेद्‍वार सागरकुमार थापाले ४,८३३ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेद्‍वार […]

विराटनगर महानगरमा कांग्रेस उम्मेदवार कोइरालाको अग्रता कायमै

विराटनगर महानगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेस मेयर उम्मेदवार नागेश कोइरालाको अग्रता कायमै छ । निर्वाचन अधिकृतको कार्यलयले दिएको पछिल्लो जानकारी अनुसार जारी मतगणनामा कोइरालाले चार हजार पाँच सय ३१ मत ल्याएका...

विराटनगर महानगरमा गठबन्धनको अग्रता कायमै

विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका नागेश कोइरालाले अहिले पनि अग्रता लिइरहेका छन् । भर्खरै घोषित विवरण अनुसार १० हजार ५ सय २५ मत गणना गर्दा गठबन्धन अगाडि रहेको छ ।गठबन्धनका तर्फबाट प्रमुखका उम्मेदवार काँग्रेसका नागेश कोइरालाले ३२७८ मत ल्याएका छन् । कोइरालालाई एमालेका सागर थापाले पच्छ्याइरहेका छन् । उनको २३४७ मत रहेको छ । स्वतन्त्र उम्मेदवार उमेश यादवले ११७९ मत ल्याएका छन् । यस्तै उपप्रमुखमा एमालेकी शिल्पा निरौला कार्कीले २७०६ मत ल्याएकी छि

विराटनगर महानगरमा कांग्रेसको अग्रता कायमै

विराटनगर : विराटनगर महानगरपालिकामा १२०० मत गणना गर्दा प्रमुखमा नेपाली कांग्रेसले ४३४ मत प्राप्त गरेको छ। त्यस्तै, एमालेले ३१७ मत पाएको छ। उपप्रमुखमा भने एमालेले ३६५ र जसपाले २०६ मत पाएका छन्। बाँकी मत अन्य साना दलहरू र स्वतन्त्र उम्मेदवारहरूले पाएका छन्।शुक्रबार सम्पन्न भएको स्थानीय निर्वाचनपछि आज शनिबार देशभर मतगणना भइरहेको छ। विभिन्न स्थानीय तहहरूको मतपरिणाम आउने क्रम जारी छ।