Kathmandu. Police personnel are being rapidly deployed to various districts from the Police Headquarters for the security of the House of Representatives elections. On Sunday alone, police personnel departed for the districts in 76 vehicles.A high-ranking official from the Police Headquarters told Ratopati that 76 vehicles carrying police personnel departed for Madhesh and Koshi provinces today for security duties. On Falgun 9, police were mobilized in 33 vehicles to Sudurpaschim Province and some districts in the East. As of today, 7,000 police personnel have been sent from the center to the districts.This week, the Police Headquarters is also deploying additional...
Kathmandu. In a Spanish La Liga match concluded today, Barcelona registered a comfortable 3-0 victory over Levante. With this win, Barcelona has returned to the top position in the league table.For Barcelona, Marc Bernal scored in the fourth minute of the match to give the team the lead. Subsequently, Frenkie de Jong doubled Barcelona's advantage with a goal in the 32nd minute. Fermin Lopez added another goal in the 81st minute, securing Barcelona's 3-0 victory.Following this win, Barcelona climbed to the first position in the league table, accumulating 61 points from 25 matches. Real Madrid, which was previously in the...
काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले भारतलाई ७६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो जितसँगै दक्षिण अफ्रिकाले सुपर ८ चरणमा महत्वपूर्ण अंक जोड्दै सेमिफाइनलकाे सम्भावना बलियो बनाएको छ । एक सय ८८ रनको लक्ष्य पछ्याएको भारतको ब्याटिङ क्रम सुरुआतदेखि नै अस्थिर देखियो । निरन्तर विकेट पतन हुँदा भारतीय टोली […]
आइसीसी विश्वकप टिव२० क्रिकेट अन्तर्गत सुपर–८ चरणको तेस्रो खेलमा भारत राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिकासँग ७६ रनले पराजित भएको छ। १८८ रनको लक्ष्य पछ्याएको भारत १११ रनमै अलआउट भएपछि दक्षिण अफ्रिकाले प्रभावशाली जित दर्ता गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टोली ले २० ओभरमा ७ विकेट गुमाएर १८७ रन बनाएको […]
१० फागुन, काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लेभान्टेलाई पराजित गर्दै बार्सिलोना रियल मड्रिडलाई पछि पार्दै शीर्षमा फर्किएको हो ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई २-० …