विवाह बन्धनमा बाँधिइन् रेखा थापा

काठमाडौँ– नेपाली सिने जगतकी चर्चित अभिनेत्री रेखा थापाले विवाह गरेकी छन्। उनी बलराम शाहीसँग विवाह बन्धनमा बाँधिएकी हुन्। स्रोतका अनुसार अभिनेत्री थापा र शाहीले काठमाडौँ जिल्ला अदालत पुगेर कोर्ट म्यारिज गरेका हुन्। उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ। शाही हाल अमेरिका बस्दै आएका छन्। रेखाको यो दोस्रो विवाह हो। यसअघि उनको चलचित्र निर्माता […]

सम्बन्धित सामग्री

आजै लगनगाँठो कस्दै नीता

अभिनेत्री नीता ढुंगाना विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग आज (शुक्रबार) लगनगाँठो कस्दैछिन् ।नीता र हरिहरको विवाह समारोह दरबारमार्ग स्थित होटल याक एण्ड यतीमा आयोजना गरिएको छ । विवाहमा दुवै तर्फका नजिकका आफन्त र सिमित साथीभाइलाई मात्र निम्त्याइएको छ ।     नीताले केही दिन अगाडि नजिकका साथीहरूलाई ब्याच्लर पार्टी दिएकी थिइन् । बुधबार उनको मेहन्दी तथा संगीत समारोह आयोजना गरिएको थियो । मेहन्दी समारोहमा अभिनेत्री रेखा थापा, अनु शाहलगायत कलाकार

मेहेन्दी उत्सवमा प्रफुल्ल नीता, रेखा र अनुले पनि दिए साथ

काठमाडौं । शुक्रबार अभिनेत्री नीता ढुंगाना र प्रेमी हरिहर अधिकारी विवाह बन्धनमा बाँधिदैछन् । बुधबार उनको मेहेन्दी उत्सव सम्पन्न भएको छ । नीताको मेहेन्दी उत्सवमा अभिनेत्रीहरु रेखा थापा र अनु शाह सहभागी भए । रेखा र अनुले नीतालाई मेहेन्दी लगाइदिएका थिए । शुक्रबार बिहे हुँदैछ भने आइतबार रिसेप्सन पार्टी आयोजना गरिएको छ । मेहेन्दी समारोहमा […]

नायिका रेखा थापाले गरिन् विवाह

काठमाडौं । नायिका रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन् । उनले पर्यटन व्यवसायी बलराम शाही ठकुरीसँग कोर्ट म्यारिज गरेकी हुन् । थापा र शाही केही समयदेखि प्रेममा थिए । अमेरिका बस्दै आएका शाही र रेखाले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्।

नायिका रेखा थापाले गरिन् विवाह

काठमाडाैं । नायिका रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन् । उनले पर्यटन व्यवसायी बलराम शाही ठकुरीसँग कोर्ट म्यारिज गरेको रेखा निकटले बताएका छन् । थापा र शाही केही समयदेखि प्रेममा थिए । अमेरिका बस्दै आएका शाहीसंग उनले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्। थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन् । उनीहरूले १० […] The post नायिका रेखा थापाले गरिन् विवाह appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुटुक्क विवाह बन्धनमा बाँधिइन् अभिनेत्री रेखा थापा

अभिनेत्री रेखा थापा सुटुक्क विवाह बन्धनमा बाँधिएकी छिन्। केही दिनअघि काठमाडौं जिल्ला अदालत पुगेर बलराम

वैशाखमा विवाह बन्धनमा बाँधिने तयारीमा रेखा थापा, को हुन् केटा ?

नायिका रेखा  थापाले  आउने  वैशाखमा  बिहे गर्ने  तयारी  गरेकी छन् ।   नयाँ  वर्षमा  एक  अमेरिकी  गैरआवासीय नेपालीसँग उनले बिहे गर्न लागेकी हुन् ।  धेरै तामझाम नगरी सामान्य तरिकाले  बिहे  गर्ने  योजनामा  थापा  छिन् ।   ती  युवकबीच  रेखाको बिहेको  मगनी  अन्तिम  चरणमा  पुगेको  बताइएको  छ।  नेपाली  चलचित्र क्षेत्रमा  सक्रिय  अभिनेत्री  थापाले ...

अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिदै

काठमाडौं । अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिने भएकी छन् । उनी वर्ष २०७९ मा विवाह बन्धनमा बाँधिने तयारीमा रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।   “विवाह गर्दिन भनेपछि किन गर्नु हुन्न भन्दै कारण सोध्नुहुन्छ, त्यसैले त्यो प्रश्न टार्नका लागि मैले २०७९ मा विवाह गर्छु भनेको हुँ । हुन त प्रत्येक...