सरकारले नचाहेको भए यो सुन पनि समातिँदैन थियो : प्रवक्ता शर्मा

काठमाडौं, १८ साउन। सरकारका प्रवक्ता रेखा शर्माले सरकारले नचाहेको भए भन्सार पास भएर बाहिरिएको तस्करीको सुन समात्न नसकिने बताएकी छन्। बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा उनले भनिन्,‘यो विषयमा सरकार दृढतापूर्वक उभिइसकेको छ। सरकारले नचाहेको भए सम्भवतः यो सुन पनि समातिने थिएन। त्यसैले सरकारले नै छानबिन गरिरहेको अवस्थामा र सरकारको शक्तिशाली निकाय राजश्व अनुसन्धान विभाग हो।’

सम्बन्धित सामग्री

तस्करीका सुन धमाधम समातिँदै, 'ब्रेक शु'सँगको कनेक्सन खोज्दै सिआइबी

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 'ब्रेक शु'मार्फत करिब ६१ किलो सुन तस्करी प्रकरण बाहिरिएपछि थाेरै परिमाणमा तस्करी भइरहेका सुन धमाधम समातिन थालेकाे छ।सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले अनुसन्धानलाई निरन्तरता दिँदै गर्दा विभिन्न जिल्लामा १ देखि ७ किलाेसम्मका सुन बरामद भएकाे छ। आज मात्रै रसुवाबाट सिआइबीको टोलीले एक किलो सुन बरामद गरेको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कु

चिनियाँ गिरोहको अपराध धन्दाः सुन तस्करीदेखि‘म्याच फिक्सिङ’सम्म

प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतका अनुसार नेपालमा चिनियाँ पर्यटक भिसामा आउँछन्। यहाँ आएपछि आपराधिक मनोवृत्तिका केही चिनियाँ आइटी क्षेत्रमा काम गर्ने भन्दै बस्छन्। त्यसपछि उनीहरू सुन तस्करी, कलवाइपास, म्याच फिक्सिङजस्ता धन्दामा सक्रिय हुन्छन्।...

तस्करले ल्याएको सुन पूर्ण शुद्ध पाइयाे

काठमाडौँ : तस्करले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुनको शुद्धता ९९ दशमलव ९ प्रतिशत भएको परीक्षणबाट पाइएको लागेको छ।हाल नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको सुन परीक्षण गर्दा पूर्ण शुद्ध रहेको पाइएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलले जानकारी दिए।उनले उक्त सुन ९९ दशमलव ९ प्रतिशत नै शुद्ध रहेको भनेर राष्ट्र बैंकलाई जानकारी गराइएको बताए। “९९ दशमलव ९ प्रतिशत शुद्ध हुनु भनेको सुन पूर्ण शुद्ध हो”, उनले भने। टक्सार विभागले

सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिक थुनामुक्त

काठमाडौँ – एक सय किलो सुन तस्करी प्रकरणमा गत समातिएका दुई चिनियाँ नागकिरलाई प्रहरीले रिहा गरेको छ । सुन तस्करीमा संलग्न भएको आशङ्कामा समातिएका उनीहरु संलग्न भएको नदेखिएकाले छाडिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए । “उनीहरुको नाम मिल्दो जुल्दो भएकाले अध्यागमन विभागले नियन्त्रणमा लिएर सिआइबीमा बुझाएका थियो, तर अनुसन्धान गर्दा उनीहरु […]

सुन प्रकरणलाई निस्कर्षमा पुर्‍याउन प्रधानमन्त्री दृढ हुनुहुन्छ : माओवादी केन्द्र

काठमाडौं, २४ श्रावण । नेकपा (माओवादी केन्द्र)ले एक क्विन्टल सुन प्रकरणलाई निस्कर्षमा पुर्‍याउन प्रधानमन्त्री दृढ रहेको बताएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय काठमाडौं पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता अग्नि सापकोटाले उक्त कुरा बताएका हुन्। उनले भने, ‘सुन प्रकरणलाई निस्कर्षमा पुर्‍याउने कुरामा प्रधानमन्त्री प्रतिबद्ध हुनुहुन्छ। उहाँ दृढ हुनुहुन्छ। निर्दोष नपरुन्, दोषी नउम्किउन् भन्ने छ। कसरी तथ्यद्वारा […]

गृहमन्त्रीका पीएसओ हेडक्वार्टर तानिए, सुन तस्करीमा संलग्न रहेका आरोप

काठमाडौँ । सुन तस्करीमा जोडिएपछि गृहमन्त्री बालकृष्ण खाँणका पीएसओ टंक कार्कीलाई प्रहरी प्रधान कार्यालय तानेर छानबिन अगाडि बढाइएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले वरिष्ठ नायब निरिक्षक कार्कीमाथि अनुसन्धान भइरहेको बताए । प्रहरी प्रधान कार्यालयमा रहेको उजुरी छानबिन शाखाले डिएसपीको नेतृत्वमा छानबिन समिति बनाएको छ । तस्करीको सुन हिनामिना गरेपछि कार्कीले एक व्यक्तिलाई […]

विमानको शौचालयमा दुई किलो सुन, सफाइ कर्मचारी सहित पाँच जना पक्राउ

सफाइ कर्मचारी दुवै जनालाई प्रहरीले पक्राउ गर्‍यो। सोधपुछ गर्दा सुन ल्याउने काममा थप तीन जना संलग्न रहेको पाइएको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) हिमालयकुमार श्रेष्ठले जानकारी दिए।...

किन्ने हो सुन र चाँदीको सिक्का ?

१५ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन र चाँदीको सिक्का बिक्री शुरु गरेको छ । राष्ट्र बैंकले टक्सार विभागबाट धनतेरसको अवसर पारेर सिक्का वितरण गर्न थालेको प्रवक्ता देवकुमार ढकालले बताए । राष्ट्र बैंकले केही वर्ष अघि पनि सर्वसाधारणका बहुमूल्य सिक्का बिक्री वितरण गर्ने गरेको थियो । सुन तथा चाँदीको यस्ता सिक्का सर्वसाधारणले लक्ष्मी पूजाको […]

मन्दिरको सुन  चोरी प्रकरण : दुईजना कारागार चलान

मन्दिरको सुन चोरेको आरोप लागेर प्रहरी हिरासतमा रहेका दुई जनालाई कारागार चलान गरिएको छ ।  बैतडीको दोगडाकेदार–१ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी प्रकरणमा पक्राउ परेका सातमध्ये दुई जनालाई  कारागार चलान गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।कारागार चलान गरिनेमा दोगडाकेदार गाउँपालिका–१ रिमका  धनबहादुर कार्की र केशवराम सार्की रहेका छन् । जिल्ला अदालत बैतडीका न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजलासले सो घटनामा संलग्न रहेका धनबहादुर र केशवर