८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी सहयोग परियोजना एमसीसीमा प्रमुख राजनीतिक दलहरुले दोहोरो चरित्र (डबल स्ट्यान्डर्ड) देखाउन बन्द गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले फागुन १२ गतेको संसद बैठकमा दलहरु एमसीसीको पक्षमा वा विपक्षमा उभिनुपर्ने बताएका हुन् । ‘सरकारमा पनि बस्ने, सरकारमा […]