पचासी हजार घरमध्ये ६६ हजार घरमा बसोबास

गोरखा, १५ कात्तिक: गोरखा जिल्लामा करिब ८५ हजार घर सूचीकरण भएकामा झण्डै १९ हजारमा मानिसको बसोबास नभएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको कार्यक्रमअन्तर्गत जिल्लाभित्र गरिएको घरपरिवार सूचीकरणमा करिब ८५ हजारको घर सूचीकरण भएकामा त्यसमध्ये करिब ६६ हजार घरमा मानिस बसोबास गरेको पाइएको तथ्याङक कार्यालयका प्रमुख महेशप्रसाद ढुङगानाले जानकारी दिए । जिल्लाभित्र […]

सम्बन्धित सामग्री

सहरमा ‘भाडाको घर’ प्रयोग गर्ने परिवार १८ प्रतिशत

७ चैत, काठमाडौं । नेपालमा सहर भनी वर्गीकरण गरिएका नगरपालिका क्षेत्रभित्र कुल १८ प्रतिशत परिवार भाडाका घरमा बसोबास गरिरहेको पाइएको छ । जनगणना २०७८ को तथ्यांक अनुसार नगरपालिका क्षेत्रभित्र ८१ प्रतिशत परिवार आफ्नै स्वामित्वका घरमा बसोबास गर्छन् । १८ प्रतिशत परिवार भने भाडाका घरमा बसिरहेको केन्द्रीय तथ्यांक कार्यालयले जनाएको छ । जनगणना २०७८ अनुसार नेपालमा […]

यसरी रित्तिदै छन् गाँउः गाँउ कुर्दैछन वृद्धवृद्धा

पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसबाङमा २६ घर परिवारको बसोबास छ। ती २६ घरमा एक सय नौ जना छन्। तीमध्ये युवाको संख्या ११ छ भने अरु सबै वृद्धवृद्धा र विद्यालय उमेरका बालबालिका छन्।...

पूर्णदेवीको वृद्ध शरिर जीर्ण घरमा

काठमाडौं । करोडौंको सम्पत्ति भएपनि घरमा हुने पारिवारिक झैझडा र कलहले मानिसलाई कतिसम्म दयनीय र जर्जर अवस्थामा पुर्‍याउँछ भन्ने देशकै व्यापारिक केन्द्र न्युरोड बसोबास गर्ने आठ दशक उमेर काटेकी एक ज्येष्ठ नागरिकको जीवनकामा आएकोका कायाकल्पले देखाउँछ । भाग्यले दिने, कर्मले ठेल्ने सत्य यतिबेला ८२ वर्षीया अविवाहित पूर्णदेवी मानन्धरको जीवनमा मेल खाएको छ । कुनैबेला रुप […]

पालिकाले २ वर्षदेखि अधुरै छाडिदियो घर, वर्षायाममा डोम परिवारको बिजोग

६ असार, जनकपुरधाम । बटेश्वर गाउँपालिका–४ पुजारी टोलका मकेश्वर मल्लिक फुसको घरमा सुखदुखले बसिरहेका थिए । पाँच छोरा, एक छोरी, दुई बुहारी, दुई नाति र पत्नीसहित १२ जनाको परिवार एउटै घरमा बसोबास थियो । तर २०७८ साल असारमा गाउँपालिकाले विपन्न डोम समुदायका लागि पक्की घर बनाइदिने भन्दै मकेश्वरलाई फुसको घर भत्काउन लगायो । पक्की घरमा […]

घरमा आगलागी हुँदा फिलिपिन्समा ७ जनाको मृत्यु, ३ बेपत्ता

एजेन्सी – फिलिपिन्सको राजधानीमा आइतबार बिहान दुईतले घरमा आगलागी हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । आगलागी स्थानीय समय अनुसार बिहान ९ बजे लागेको र २३ मिनेटपछि निभाइएको अग्निनियन्त्रक युजीन ब्रियोनेसले बताएका छन् । प्रारम्भिक अनुसन्धान उद्धृत गर्दै ब्रिओन्सले बताएअनुसार सो घरमा १० जनाको परिवार बसोबास गर्ने गरेको बुझिएको छ । उनकाअनुसार अग्नि नियन्त्रकहरूले […]

घरमा आगलागी हुँदा फिलिपिन्समा ७ जनाको मृत्यु, ३ बेपत्ता

एजेन्सी । फिलिपिन्सको राजधानीमा आइतबार बिहान दुईतले घरमा आगलागी हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ ।आगलागी स्थानीय समय अनुसार बिहान ९ बजे लागेको र २३ मिनेटपछि निभाइएको अग्निनियन्त्रक युजीन ब्रियोनेसले बताएका छन् । प्रारम्भिक अनुसन्धान उद्धृत गर्दै ब्रिओन्सले बताएअनुसार सो घरमा १० जनाको परिवार बसोबास गर्ने गरेको बुझिएको छ । उनकाअनुसार अग्नि नियन्त्रकहरूले बेपत्ता […]

टर्कीको राजधानीमा ५ अफगान नागरिकको छुरा प्रहार गरी हत्या

टर्कीको प्रहरीले राजधानी अङ्काराको एउटा घरमा छुरा प्रहार गरी हत्या गरिएका पाँच जना अफगान नागरिकको शव फेला पारेको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् । पाँच जना पुरुषहरूको शव बिहीबार अङ्काराक अल्टिन्डाग जिल्लाको ओन्डर नजिकमा फेला परेको थियो । सो घरमा थुप्रै सिरियाली र अफगान आप्रवासीहरूको बसोबास भएको दैनिक हुर्रिएट डेली न्यूजले उल्लेख गरेको छ। […]

कालिगण्डकीका प्रत्येक घरमा इन्डक्सन चुल्हो

स्याङ्जा-स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्सन चुल्हो वितरण गर्ने भएको छ । गाउँपालिकाभित्र बसोबास गर्दै आएका करिब ४ हजार ६ सय घरधुरीलाई लक्षित गरी ग्यास चुल्हो प्रतिस्थापन गर्दै इन्डक्सन चुल्हो वितरण गर्ने भएको हो ।गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दै ग्यासको बढ्दो मूल्य वृद्धिलाई मध्यनजर गर्दै पालिकाभित्रका सबै घरधुरीमा विद्युतीय इन्डक्सन चुल्हो वितरण गर्ने […]

कुनैबेला म बस्ने घर जत्रो अहिले मेरो बाथरुम छ : नवाजुद्दीन सिद्दिकी

१० फागुन, काठमाडौं । बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकीले केही समयअघि मुम्बईमा आलिशान घर बनाए । उनले यो घरलाई आफ्नो सपनाको घर भनेका छन् । उनी अहिले आफ्नो सपनाको घरमा बसोबास गर्न थालेका छन् । हालै मात्र भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा नवाजुद्दीनले आफ्नो नयाँ घर र सपनाको विषयमा कुरा गरेका छन् । ‘नवाब’ नाम राखिएको नवाजुद्दिनको यो […]

घरमा आगलागी हुँदा लाखौंको क्षति

दोलखाको बैतेश्वर गाउँपालिका–४ फाप्लु गोलाइका गंगाबहादुर दाहालका घरमा आगलागी भएको छ । सोमवार बिहान करीब साढे ११ बजेतिर भएको आगलागीबाट सम्पूर्ण घर जलेर खरानी भएको छ ।  स्थानीय, इलाका प्रहरी कार्यालय, जिरी र मैनापोखरी तथा लामा कन्स्ट्रक्सनको पानी ट्यांकी समेतको प्रयासमा आगलागी नियन्त्रण भए पनि घरभित्रबाट कुनै सामग्री निकाल्न नसकिएको स्थानीय सुजन दाहालले जानकारी दिए । भूकम्पले क्षति भएपछि निर्माण भएको घरमा दाहाल परिवारको बसोबास थियो । आगलागीबाट घरभित्र रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, गरगहना, रुप...