भागरथी भट्टका हत्या आरोपी सार्वजनिक

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । गएको माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा हत्या गरिएकी भागरथीको हत्या आरोपमा पक्राउ परेका छिमेकी दिनेश भट्टलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । आरोपी भट्ट भागरथी अध्ययनरत स्थानीय सनातन धर्म माविको कक्षा ११ मा पढ्ने किशोर हुन् । भागरथी सनातन माविकै विद्यालयको कक्षा १२ मा व्यवस्थापन सङ्कायमा अध्ययनरत थिइन् । घटना भएको केही दिनमा नै भट्टमाथि निगरानी गरिरहेको...

सम्बन्धित सामग्री

किशोरी हत्याका आरोपी सार्वजनिक, सामान्य विवादमा हँसियाले हानेर हत्या

पाल्पाको रिब्दीकोटमा चैत १३ गते भएको किशोरी हत्याका आरोपी पक्राउ परेका छन्।

कपन हत्याकाण्डका आरोपी सार्वजनिक

काठमाडौं :  कपन सरस्वतीनगरमा भएको हत्याकाण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका विनोद विश्वकर्मलाई सार्वजनिक गरिएको छ।नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरोले काठमाडौँमा पत्रकार सम्मेलन गरेर आरोपी बिकलाई सार्वजनिक गरिएको छ। एक साताअघि कपन सरस्वतीनगरमा भाँडा पसल चलाएर बस्ने नीरा पाण्डे आचार्यको हत्या भएको थियो।एक सातासम्म हत्यारा र हत्या गर्नुको कारण पत्ता लगाउन नसकेको भन्दै प्रहरी आलोचित बन्न थालेको थियो। नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा ८ सदस्य छानवि

एकै परिवारका तीनजनाको हत्या आरोपी सार्वजनिक

काठमाडौं,१९ भदौ । बेलका नगरपालिका–७ गोवाटार बस्ने एकै परिवारका तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका युवकलाई आज प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार पत्रकार सम्मेलन गरेर ४० वर्षीय नर बहादुर बस्नेतलाई सार्वजनिक गरेको हो । एकै परिवारका ३७ वर्षीय राज कुमार बस्नेत, उनकै श्रीमती ३३ वर्षीया सरिता बस्नेत र छोरा […]

कविता सुनुवार हत्या आरोपी सार्वजनिक : रिसइबीका कारण  आफ्नै सहपाठीबाट हत्या

बेलका नगरपालिका–३ की कक्षा १० मा अध्ययनरत १६ वर्षीया कविता सुनुवारको हत्या आरोपमा प्रहरीले उनकै सहपाठीलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार पत्रकार सम्मेलन गरी हत्या आरोपी विनोद...

थप चार आरोपी सार्वजनिक गर्दै प्रहरीले भन्यो– दाजुभाइका दुई परिवार मिलेर हत्या

संखुवासभामा एकै परिवारका ६ जनाको हत्यामा एक व्यक्तिको मात्रै संलग्नता ठोकुवा गर्दै आरोपी सार्वजनिक गरेको प्रहरीले सात दिनपछि थप चारजनालाई सार्वजनिक गरेको छ । २७ भदौमा पत्रकार सम्मेलनमार्फत २५ वर्षीय लोकबहादुर...

संखुवासभा सामूहिक हत्यामा संलग्न आरोपी सार्वजनिक

संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्यामा संलग्न आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रदेश–१ प्रहरी कार्यालयका डीआईजी अरुण बिसीले आइतबार संखुवासभाको चैनपुरमा पत्रकार सम्मेलन गरेर आरोपी लोकबहादुर कार्कीलाई सार्वजनिक गरेका हुन् । हत्या भएको पाँच दिनपछि प्रहरीले उम्लिङ घर भएका कार्कीलाई पक्राउ गरेको थियो । २६ वर्षीय लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की काका भतिज हुन् ।  भदौ २१ मा विहान मादी नगरपालिका–१ घर भएकी आमा पार्वती कार्क

संखुवासभा हत्या प्रकरणका आरोपी सार्वजनिक

काठमाडौँ– संखुवासभामा ६ जनाको हत्या भएको घटनाका आरोपीलाई प्रहरीले आइतबार सार्वजनकि गरेको छ । प्रहरीले मादी नगरपालिका–१ खोलागाउँमा एकै परिवारका ६ जना हत्या गर्ने लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो । संखुवासभाको सदरमुकाम चैनपुरमा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमार्फत प्रहरीले अभियुक्त कार्कीलाई सार्वजनिक गरेको छ । व्यक्तिगत रिसइवीका कारण लोकबहादुरले गत सोमबार बिहानै ६ […]

कृशलाका हत्या आरोपी सार्वजनिक, पारिवारिक दुस्मनीले हत्या गरेको खुलासा

सोमबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक सदाद्वयले कृशलाको हत्या गर्नुको कारण पारिवारिक दुस्मनी रहेको स्वीकारेको जनाइएको छ। उचितलालकी श्रीमति दोस्रो बिहे गरेर जानुमा कृशलाको मुख्य हात रहेको भन्दै बद्ला लिन हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ...

बलात्कार प्रतिकार गर्दा सन्तोषीको हत्या, आरोपी सार्वजनिक

काठमाडौं / जनावरहरुको आवाज निकालेर भाइरल भएकी सन्तोषी सुब्बाको हत्या गर्ने आराेपी प्रहरीले पक्राउ गरि सार्वजनिक गरेकाे छ । प्रहरीले सन्तोषीको हत्या गरेको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी- १४ घर भएका २९ वर्षीय सुरेश तिमल्सिनलाई पक्राउ गरेको हाे । सुब्बाको बलात्कार प्रयासपछि हत्या गरिएको खुल्न आएको महानगरीय अपराध महाशाखाले जनाएकाे छ । जबरजस्ति गर्ने क्रममा सन्तोषीले... The post बलात्कार प्रतिकार गर्दा सन्तोषीको हत्या, आरोपी सार्वजनिक appeared first on Purbeli News.