कोरोनाको रेडजोन कैलाली : संक्रमण भयावह, जिल्ला प्रशासनको सेवा बन्द

माघको पहिलो हप्तासम्मको तथ्यांकअनुसार कैलाली जिल्लामा कोरोनाको संक्रमण उच्च दरमा फैलिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटी र सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालाको तथ्यांकअनुसार यहाँ संक्रमण उच्च दरमा फैलिएको हो । निर्देशानालयको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार सुदूरपश्चिममा २२५० जनामा परीक्षण गर्दा ५६५ जनामा कोरोना संक्रमण देखिएको छ । कैलालीमा मात्रै हालसम्म १०२५ जना सक्रिय संक्रमित रहेको तथ्याकले देखाउँछ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सयभन्दा बढी कोरोना संक्रमित रहेको जिल्लालाई उच्च खतरा ...

सम्बन्धित सामग्री

कोरोनाका कारण जिल्ला प्रशासनको सेवा स्थगित

कैलाली–कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ । कार्यालयद्वारा जारी सूचनामा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र सेवाग्राहीको अत्यधिक भीड हुँदा संक्रमण झन बढ्ने भएकाले यही माघ ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरिएको बताइएको छ । अत्यावश्यक सेवा लिन […]

कोरोनाका कारण कैलाली जिल्ला प्रशासनको सेवा स्थगित

कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ।