मर्जर भाँडिएपछि हिमालयन र इन्भेष्टमेन्ट दुवै बैंकलाई कारवाही, अर्कोमा मर्जर नभएसम्म शेयर किनबेच रोकिने

मर्जर गर्ने सहमति गरेर मर्जर भाँडेको भन्दै हिमालय र नेपाल इन्भेष्टमेन्ट दुवै बैंकलाई नेपाल राष्ट्र बैंकले कारवाही गर्ने भएको छ ।  नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार दुवै बैंकले नयाँ साथी खोजेर मर्जरमा नगएसम्म शेयर कारोबार रोक्का, लाभांश वितरण गर्न नपाउने, शाखा कार्यालय विस्तार गर्न नपाइनेसहितको कारवाही हुनेछ । उनका अनुसार दुई बैंकले संयुक्त रूपमा सहमति गरेकोले एउटाको कारण मर्जर भाँडिए पनि फेरि अर्को बैंक खोजेर मर्जरमा नगएसम्म राष्ट्र बैंकले दुवैलाई ...

सम्बन्धित सामग्री

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर

काठमाडौँ – हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर भएर आइतबारबाट औपचारिक रुपमा एकीकृत कारोबार सुरु गरेको छ। काठमाडौंमा आइतबार एक कार्यक्रमबीच नेपाली बिमाको इतिहासमा पहिलोपटक दुई वटा बिमा कम्पनी मर्जर भएर एकीकृत कारोबार सुरु गरेका छन्। हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर प्रक्रिया पूरा गरेर बिमा समितिले मर्जर स्वीकृति दिएसँगै […]

मर्जर बिथोलिंदा ‘बार्गेनिङ पावर’ गुमाउँदै हिमालयन बैंक

२४ असार, काठमाडौं । सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा हिमालयन बैंकले दोहोरो कुरा गरेको भन्दै सिभिल बैंकले हिमालयन बैंकमा गाभिने सम्झौता गर्न अस्वीकार गर्‍यो । नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्जर भाँडिएपछि सिभिलसँग प्रक्रिया अघि बढाउन खोज्दा आएको उल्झनले हिमालय बैंकलाई दबावमा पारेको छ । हिमालयन बैंकले सिभिल बैंकलाई १००ः८१ स्वाप रेसियोमा गाभ्ने सहमति भएर शुक्रबार […]

हिमालयन र सिभिल बैङ्कको मर्जर हाललाई स्थगित

काठमाडौँ । हिमालयन बैङ्क र सिभिल बैङ्कबिच आज (शुक्रबार) हुने भनिएको मर्जर सम्झौता हाललाई स्थगित भएको छ। शुक्रबारको लागि सम्झौता गर्ने कार्यक्रममा हिमालयन बैङ्कले केही सञ्चारकर्मीलाई निमन्त्रणासमेत गरेको थियो । स्रोतका अनुसार हिमालयन बैङ्कका सञ्चालकहरूले सिभिल बैङ्कलाई दिन लागिएको स्वाप रेसियोमा असहमति जनाएपछि मर्जरमा बाधा आएको हो । हिमालयन बैङ्कको एक सय कित्ता सेयर बराबर […]

हिमालयन बैंक र सिभिल बैंक मर्जर हुने, सहमतिपत्रमा बुधबार हस्ताक्षर गर्ने

हिमालयन बैंक र सिभिल बैंक एक आपसमा मर्जरमा जाने भएका छन् । यसअघि नेपाल इन्भेस्टमेन्ट बैंकसँग लामो प्रोसेस चलेर पनि अन्तमा मर्जर भाँडिएको हिमालयनले सिभिललाई मर्जर पार्टनरको रुपमा स्वीकार्ने भएको हो । १००ः८१ को स्वाप रेसियोमा हिमालयन र सिभिल मर्जरमा जाने सहमति भएको स्रोतले बतायो । सोही सहमति बमोजिम भोलि बुधबार दुई बैंकबीच मर्जर सहमति हुने बताएको छ ।

टुट्यो हिमालयन र इन्भेस्टमेन्टबीचको मर्जर

केही महिनादेखि प्रक्रियामा रहेको नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर नहुने भएको छ । गत ३० वैशाखमा सम्झौता भएर अगाडि बढेको मर्जर प्रक्रिया दुवै बैंकका सञ्चालकहरूबीचको विवादका कारण खारेज भएको...

हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर सहमति भाँडियो

३० पुस, काठमाडौं । दुई ठूला बैंकहरु नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर सहमति भाँडिएको छ । मर्जरसम्बन्धी विशेष प्रस्ताव शुक्रबार हिमालयन बैंकको साधारणसभाबाट अस्वीकृत भयो । बैंकका हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर जबराले बैंकका ठूला लगानीकर्ता विपक्षमा उभिएकाले विशेष प्रस्ताव पारित हुन आवश्यक ७५ प्रतिशत बहुमत नपुगेको बताए । ‘विशेष प्रस्ताव पारित […]

किन असफल भयो इन्भेस्टमेन्ट र हिमालयन बैँकबीचको मर्जर प्रक्रिया?

काठमाडौँ– हिमालयन बैंक लिमिलेट र नेपाल इन्भेस्टमेन्ट बैँकबीचको मर्जर प्रक्रिया असफल भएसँगै एउटा ठूलो र शक्तिशाली बैँकको उदय अहिलेका लागि रोकिएको छ। हिमालयन बैंकको बार्षिक साधारणसभाले शुक्रबार इन्भेस्टमेन्टसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेको हो। साधारण सभामा उपस्थित सदस्यहरुमध्ये ६४ प्रतिशत मर्जरका पक्षमा रहे पनि ३६ प्रतिशतले यसको विपक्षमा राय दिएका थिए। मर्जरको विशेष प्रस्ताव स्वीकृत हुन ७५ […]

असफल भयो हिमालयन र इन्भेस्टमेन्ट बैँकबीचको मर्जर प्रक्रिया

काठमाडौँ– हिमालयन बैंक लिमिलेट र नेपाल इन्भेस्टमेन्ट बैँकबीचको मर्जर प्रक्रिया असफल भएको छ। हिमालयन बैंकको बार्षिक साधारणसभाले शुक्रबार इन्भेस्टमेन्टसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेको हो। मर्जर विशेष प्रस्ताव स्वीकृत हुन ७५ प्रतिशत सेयर सदस्यहरुको मत प्राप्त हुनुपर्ने भएकामा प्राप्त नभएको हो। हिमालयन बैँक स्रोतका अनुसार अधिकांश सदस्यहरु मर्जरको विपक्षमा देखिएका थिए। हिमालयन र इन्भेस्टमेन्ट बैँकबीच ३० वैशाख […]