अन्तर्राष्ट्रिय श्रमिक दिवस को अवसर पारेर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादव ले श्रमिक लक्षित महत्त्वपूर्ण सुधार कार्यक्रम सार्वजनिक गरेका छन्। तीमध्ये सबैभन्दा आकर्षक रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकका लागि सहुलियतपूर्ण ऋण योजना अघि सारिएको छ। सरकारले अब कोषमा आबद्ध श्रमिकलाई घडेरी खरिदका लागि ६ प्रतिशत ब्याजदरमा अधिकतम एक करोड ५० […]
काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका कारण अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । यही वैशाख १६ गते सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोका कारण उक्त राजमार्ग आजसम्म पनि सञ्चालन हुन नसककेको कन्द्रिय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । उनले भने, ‘बाढीका कारण भोजपुर नगरपालिका–५ […]
भारतले सन् २०२६ का लागि बहुप्रतीक्षित कैलाश मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने घोषणा गर्दै आवेदन प्रक्रिया औपचारिक रूपमा खुला गरेको छ। भारतको विदेश मन्त्रालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार चिनियाँ सरकारसँगको सहकार्यमा उक्त तीर्थयात्रा आयोजना गरिनेछ। मन्त्रालयका अनुसार यात्रा आगामी जुनदेखि अगस्टसम्म सञ्चालन हुनेछ। यस अवधिमा कुल २० वटा समूहले यात्रा गर्नेछन्, जसमध्ये १० […]
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै देशभरका विभिन्न निकायमा कार्यरत १,५९४ जना राजनीतिक नियुक्ति प्राप्त पदाधिकारीहरू एकैपटक पदमुक्त हुने भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको यो कदमलाई प्रशासनिक संरचना पुनर्संरचना र राज्यका निकायहरूलाई नयाँ गतिमा अघि बढाउने उद्देश्यका रूपमा व्याख्या गरिएको छ। अध्यादेश […]