हेटौँडा – शिक्षक सेवा आयोगले सञ्चालन गरेको निम्न माध्यमिक तहको शिक्षक छनोटसम्बन्धी लिखित परीक्षामा मकवानपुरका विभिन्न परीक्षा केन्द्रबाट आज २० थान मोबाइल फोन जफत गरिएको छ । परीक्षा हलमा मोबाइल फोन लैजान नपाउने पूर्वसूचनालाई बेवास्ता गरी २० जना परीक्षार्थीले लुकाइछिपाइ लगेको मोबाइल फोन जफत गरिएको जिल्ला परीक्षा समन्वय समितिका संयोजक एवं मकवानपुरका प्रमुख जिल्ला अधिकारी […]
सेवाहरू सस्तो, सुलभ र गुणस्तरीय रूपमा गेटामा तुरुन्त चाहिएको हो! यी सेवा उपलब्ध हुनका लागि एमबीबीएस पढाइ हुनु कुनै अनिवार्य सर्त होइन! त्यो भन्नु सरासर झूटो र पूर्वाग्रहपूर्ण हो।
१२ मंसिर, लन्डन । बेलायत आएर पढ्न, काम गर्न र यतै ‘सेटल’ हुने लाखौं आप्रवासीको सपना अब टुट्ने भएको छ ।
एकपछि अर्को अध्यागमन नियम कडाइले चारैतिर सम्भावनाका ढोका बन्द हुनलाग्दा आप्रवासीहरू चिन्तित छन् । यो …
१२ मंसिर, बेलबारी । मोरङको बेलबारीमा नवौँ बेलबारी मेजर स्वर्गीय एनबी रुङ्गमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप आगामी पुस ४ देखि १० गतेसम्म सञ्चालन हुने भएको छ ।
आयोजक डाँगीहाट युथ क्लबले शनिबार बेलबारी–११ स्थित लक्ष्मीमार्ग खेलमैदानमा …
यो अभियान दाह्री नकटाउने कुरामा मात्र सीमित छैन। यो क्यान्सरबारे खुलेर कुरा गर्ने, समयमै परीक्षण गराउने, रोगको प्रारम्भिक पहिचानलाई प्रोत्साहन गर्ने र क्यान्सरसँग लडिरहेका व्यक्ति तथा परिवारप्रति ऐक्यबद्धता जनाउने अभियान पनि हो।