कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी घोषणा

कांग्रेस नेता प्रदीप पौडेलले आसन्न महाधिवेशनमा केन्द्रीय महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । गृहनगर तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा भएको चियापान कार्यक्रममा बोल्दै पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

सम्बन्धित सामग्री

पोखरा महानगरपालिकाको मेयरमा गनेस पौडेलको उम्मेदवारी घोषणा

कास्की । पोखरा महानगरपालिकाको मेयर पदमा लेखक गनेस पौडेलले उम्मेदवारी दिने घोषणा गरेका छन् । उनको सामाजिक सञ्जालमार्फत उक्त घोषणा गरेका हुन् ।

काँग्रेस महाधिवेशन : गण्डकी प्रदेश सभापतिमा रघुनाथ पौडेलको उम्मेदवारी घोषणा

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत गण्डकी प्रदेश सभापतिमा रघुनाथ पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । पोखरामा आइतबार पत्रकार सम्मेलन गरी पौडेलले पार्टी भित्रका विकृति र विसङ्गति हटाइ पार्टीलाई सुदृढ बनाउन सभापति पदमा उम्मेदवारी दिने योजना बनाएको बताए । उनले काँग्रेसका कार्यकर्तालाई पार्टीको जिम्मेवारीमा व्यस्त राख्दै क्षमता अनुरूपको जिम्मेवारी दिने योजना सहित आफूले लागेको पनि बताए । नेता पौडेलले विधि र पद्धतिमा पार्टी नचलेकाले त्यसलाई योजनाबद्ध प्रक्रियागतरुपमा चलाउनका लागि प्रदेशको

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी घोषणा

कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य प्रदीप पौडेलले केन्द्रीय महामन्त्री पदको उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार गृह जिल्ला तनहुँमा आयोजित चियापान कार्यक्रममा पौडेलले आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा...

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी घोषणा

कांग्रेस नेता प्रदीप पौडेलले आसन्न महाधिवेशनमा केन्द्रीय महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । गृहनगर तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा भएको चियापान कार्यक्रममा बोल्दै पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

एनआरएनए महासचिवमा टिम कुलबाट डा केशव पौडेलको उम्मेदवारी

काठमाडौं, भदौ २७ । एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष डा केशव पौडेलले आशन्न महाधिवेशनमा एनआरएनएको महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन । एनआरएनएको महासचिव महत्वपूर्ण जिम्मेवारीको पद हो । एनआरएनमा सबैभन्दा बढी सदस्य रहेको च्याप्टर अमेरिका नै हो । सबैमाझ लोकप्रिय र नम्र स्वभावका डा पौडेल संस्थागत विकासका लागि यस पटक आफूले महासचिव पदमा उम्मेदवारी दिएको बताए […]

एनआरएनए आईसीसी महासचिवमा डा पौडेलको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्टिय सम्मेलन तथा महाधिवेशनबाट आगामी नेतृत्वका लागि डा केशव पौडेलले महासचिवको उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले कुल आचार्यको टिमबाट महासचिवमा उम्मेदवारी दिने जनाउनुभएको हो । एनआरएनए एनसीसी अमेरिकामा दुर्इपटक अध्यक्षको जिम्मेवारी निर्वाह गरिसक्नुभका लोकप्रिय एनआरएन अभियन्ता डा. पौडेल एनसीसीहरुलाई बलियो बनाउने एजेन्डा सहित आफुले संघको केन्द्रीय महासचिवमा उम्मेदवारी दिन लागेको …

एनआरएनए जापानका अध्यक्षमा पौडेलको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली सङ्घ जापानको आगामी कार्यकालको नेतृत्वका लागि शिवप्रसाद पौडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले आज पत्रकार सम्मेलनको आयोजना गरी आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा आफूले उम्मेदवारी दिने घोषणा गरेका हुन् । आफूले एनआरएनए जापानको नेतृत्व गर्ने अवसर पाए लामो समय देखिको आर्थिक अनियमितताको मुद्दालाई टुङ्गोमा पुर्याउन सहयोग गर्ने र अब बैंक प्रणालीलाई थप व्यवस्थित बनाउन आवश्यकता अनुसार अडिट गराउने तथा एनआरएनएलाई सबैको भरपर्दो संस्था बनाउन पहल गर्ने बताए ।एनआरएनए जापानको

एनआरएनए जापानको अध्यक्षमा शिव पौडेलको उम्मेदवारी (घोषणा पूर्णपाठ)

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आगामी नयाँ कार्यकाल (२०२१—२३) का लागि शिव प्रसाद पौडेलले उम्मेदवारी घोषणा गर्नुभएको छ। करिव एक दशकयता जापानमा व्यवसायमा संलग्न पौडेलले आगामी कार्यकालमा विभिन्न कार्ययोजना सहित उम्मेदवारी घोषणा गर्नुभएको हो। कास्की घर भई टोकियो बस्दै आउनु भएका पौडेल एनआरएनए जापानको पूर्वउपाध्यक्ष तथा वर्तमान कार्यसमितिका सल्लाहकार समेत हुनुहुन्छ। अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै …

महासचिवमा पौडेलको उम्मेदवारी

नेपालबाट अमेरिका पुगी चिकित्सा पेसामा स्थापित भएका डा. केशव पौडेलले एनआरएनएको महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । अमेरिकामै अध्ययन गरेर सम्बन्धित क्षेत्रमा सफलता हासिल गर्ने नेपालीको सूचीमा डा. पौडेलको नाम अग्रस्थानमा आउँछ । उनी पेशागत रुपमा चिकित्सक भनेर मात्र होइन, त्योभन्दा बढी एनआरएन अमेरिकाका लोकप्रिय नेताको रुपमा पनि चिनिन्छन् । उनले एनआरएनए अमेरिकामा दुई कार्यकालको नेतृत्व गरिसकेका छन् ।