काठमाडौँ– दशैँमा प्रायः भान्सामा मासु पाक्ने गर्छ । अन्य समयभन्दा दशैँमा मासुका बिभिन्न परिकार खाने गरिन्छ । अझ फूलपातीदेखि पूर्णिमासम्म घरघरमा मासुका विभिन्न परिकारहरू बन्छन् । तर दशैंमा कस्तो मासु खाने त ? यसबारे तपाईंलाई जानकारी छ ? चिकित्सकका अनुसार स्वास्थ्यकालागि रातोभन्दा सेतो मासु फाइदाजनक मानिन्छ । सेतो मासु भनेको पक्षींजन्य मासु हो । अझ युरिक […]