तथ्यांक विधेयक प्रतिनिधिसभाबाट पारित

२५ साउन, काठमाडौं । प्रतिनिधिसभाबाट तथ्यांक विधेयक पारित भएको छ । राष्ट्रिय सभाबाट पारित भएर आएको यो विधेयक प्रतिनिधिसभाबाट पनि पारित भएको हो । पूर्ववर्ती सरकारले २८ फागुन २०७६ मा ल्याएको यो विधेयक २० साउन २०७८ मा राष्ट्रिय सभाबाट पारित भएको थियो । राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकलाई बुधबार प्रतिनिधिसभाले पनि पारित गरेको हो […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभाबाट शपथसम्बन्धी र तथ्यांक विधेयक पारित

प्रतिनिधिसभाले शपथसम्बन्धी विधेयक र तथ्यांक विधेयक पारित गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकबाट राष्ट्रिय सभाबाट पारित भएर आएका दुवै विधेयक पारित भएका हुन् ।

तथ्यांक विधेयक र शपथसम्बन्धी विधेयक पारित

काठमाडौँ – प्रतिनिधिसभाले राष्ट्रिय सभाको सन्देशसहित दुईवटा विधेयक पारित गरेको छ। बुधबार बसेको बैठकले राष्ट्रिय सभाको सन्देशसहितको तथ्यांक विधेयक २०७८ र शपथसम्बन्धी विधेयक २०७९ लाई पारित गरेको हो। उक्त विधेयक पारित गरिनुअघि दफावार छलफल भएको थियो। दफावार छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले दुवै विधयेकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। बैठकले दुवै विधेयक बहुमतले पारित गरेको सभामुख सापकोटाले जानकारी […]

तथ्यांक विधेयक र शपथसम्बन्धी विधेयक बहुमतले पारित

काठमाडौँ- प्रतिनिधिसभाले राष्ट्रिय सभाको सन्देशसहित दुई वटा विधेयक पारित गरेको छ । बुधबार बसेको बैठकले राष्ट्रिय सभाको सन्देशसहितको तथ्यांक विधेयक २०७८ र शपथसम्बन्धी विधेयक २०७९ लाई पारित गरेको हो । उक्त विधेयक पारित गरिनुअघि दफावार छलफल भएको थियो । दफावार छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले दुवै विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । बैठकले दुवै विधेयक बहुमतले […]

संसदबाट तथ्यांक विधेयक २०७८ बहुमतले पारित

राष्ट्रिय सभाबाट पारित भएर सन्देशसहित प्रतिनिधि सभामा आएको तथ्यांक विधेयक २०७८ बहुमतले पारित भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बहुमतले सो विधेयक पारित भएको हो । तथ्यांक उत्पादन, प्रशोधन, भण्डारण, प्रकाशन र वितरणलाई विश्वसनीय, व्यवस्थित बनाई संघ, प्रदेश र स्थानीय तहको नीति निर्माण, नीति कार्यान्वयन, स्रोत व्यवस्थापन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथ्यांक सम्बन्धी कानुनलाई थप संशोधन गर्न र एकीकरण गर्न आवश्यक भएको सो ऐन संसदले बनाएको हो । सो विधेयकमाथि संशाेधन प्रताव राखे

तथ्यांक विधेयक बहुमतले पारित

काठमाडौं । तथ्यांक विधेयक, २०७८ बहुमतले पारित भएको छ । राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त विधेयक बुधबार प्रतिनिधिसभा बैठकबाट पारित भएको हो । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले तथ्यांक विधेयक पारित गर्न प्रस्ताव पेस गरेका थिए ।

प्रतिनिधिसभाबाट तथ्यांक विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट तथ्यांक विधेयक पारित भएको छ । राष्ट्रिय सभाबाट पारित भएर आएको यो विधेयक प्रतिनिधिसभाबाट पनि पारित भएको हो । पूर्ववर्ती सरकारले २८ फागुन २०७६ मा ल्याएको यो विधेयक २० साउन २०७८ मा राष्ट्रिय सभाबाट पारित भएको थियो । राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकलाई बुधबार प्रतिनिधिसभाले पनि पारित गरेको हो ।

प्रतिनिधि सभाबाट आज तथ्यांक विधेयक पारित गरिने

काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकका लागि विभिन्न ९ वटा कार्यसूची तय भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको सन्देशसहितको ‘तथ्यांक विधेयक, २०७८ माथिको दफाबार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। देउवाले नै ‘तथ्यांक विधेयक, २०७८’ का विषयमा प्राप्त संशोधनलाई निर्णयार्थ सदनमा प्रस्तुत […]

तथ्यांक विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत

काठमाडौंँ। तथ्यांक विधेयक २०७६ प्रतिनिधि सभा बैठकबाट सर्वसम्मतिले स्वीकृत भएको छ। मंगलबार बसेको बैठकले उक्त विधेयक स्वीकृत गरेको हो। राष्ट्रिय सभामा उत्पत्ति भएको तथ्यांक विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले गरेका थिए।

राष्ट्रिय सभामा तथ्यांक विधेयक २०७६ सम्बन्धी प्रतिवेदन पेश

राष्ट्रिय सभामा ‘तथ्यांक विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ पेश गरिएको छ । विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले सभासमक्ष प्रतिवेदन पेश गरेका हुन् । यसअघि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको नियुक्तिसम्बन्धी पत्रको व्यहोरा राष्ट्रियसभा समक्ष पढेर सुनाएका थिए । राष्ट्रिय सभाले प्रतिनिधि सभाका पूर्व सदस्य विष्णुबहादुर तामाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले पूर्व सांसद तामाङको निधनप्...