विराटनगरका उद्योगी–व्यवसायी र मजदुरको संयुक्त प्रदर्शन

विराटनगरका उद्योगी व्यवसायी र मजदुर संगठनहरुले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटका कतिपय प्रावधानको विरोध गर्दै विराटनगरमा प्रदर्शन गरेका छन् । उनीहरुले कोशी राजमार्गस्थित बुढीगंगाको गोकुवा चोकमा जि.आई.वायर उद्योग, वनस्पति घ्यूतेल उद्योग, सेनिटरी प्याड उद्योग, यार्न उद्योग, ई–विलिङ, मौद्रीक नीतिमा उल्लेखित व्यवस्थाले उद्योगहरु धरासायी बनेको भन्दै प्रदर्शन गरेका हुन् । उक्त आन्दोलनमा मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ प्रदेश १ लगायतका पदाधिकारी पन

सम्बन्धित सामग्री

राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध विद्यार्थीको संयुक्त प्रदर्शन

काठमाडौं, असोज ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारूढ दल निकट विद्यार्थी संगठनहरूले काठमाडौंमा संयुक्त रूपमा प्रदर्शन गरेका छन् । राष्ट्रपतिले संविधानको व्यवस्थाअनुसार नागरिकता विधेयक प्रमाणित नगरी गैरसंवैधानिक कदम चालेको भन्दै सत्तारुढ दलनिकट विद्यार्थीहरुले राजधानीको माईतिघर मण्डलामा विरोध जनाएका हुन् । नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु निकट विद्यार्थीहरु नागरिकता विद्येयक पारित नगरेको […]

एमसीसीविरुद्ध ८ दलीय मोर्चाले देशभर प्रदर्शन गर्दै

काठमाडौँ – अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध ८ दलीय मोर्चाले आज शुक्रवार देशभर संयुक्त प्रदर्शन गर्दै छन् । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वका नेकपा, क्रान्तिकारी माओवादी, मसाल, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी पार्टी लगायत ८ दलीय मोर्चाले प्रदर्शन गर्ने लागेको हो । काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वर संसद् भवन अगाडिसम्म प्रदर्शन गर्ने कार्यक्रम रहेको ८ दलीय […]

एमसीसीविरुद्ध ८ दलीय मोर्चाले देशभर प्रदर्शन गर्दै

अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध ८ दलीय मोर्चाले आज देशभर संयुक्त प्रदर्शन गर्दै छन् । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वका नेकपा, क्रान्तिकारी माओवादी, मसाल, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी पार्टी लगायत ८ दलीय मोर्चाले प्रदर्शन गर्ने लागेको हो ।काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वर संसद् भवन अगाडिसम्म प्रदर्शन गर्ने कार्यक्रम रहेको ८ दलीय मोर्चाको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।बिहीबार साँझ जारी संयुक्त प्रेस विज्ञप्तिमा एमसीसी विरोधी आन्दोलनका क्रममा फागुन

तस्बिरमा हेर्नुहोस् एमसिसीविरुद्ध आठ राजनीतिक दलको संयुक्त प्रदर्शन

अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’(एमसिसी) सम्झौताको विरुद्धमा संयुक्त प्रदर्शन भएको छ । बुधबार नेपाल कम्युनिस्ट पार्टी, नेकपा मसाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा माओवादी...

तस्बिरमा हेर्नुहोस् एमसिसीविरुद्ध आठ राजनीतिक दलको संयुक्त प्रदर्शन

अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’(एमसिसी) सम्झौताको विरुद्धमा संयुक्त प्रदर्शन भएको छ । बुधबार नेपाल कम्युनिस्ट पार्टी, नेकपा मसाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा माओवादी...

एमसीसी खारेजीको माग गर्दै काठमाडौंमा ६ दल र दुई मोर्चाको संयुक्त प्रदर्शन

एमसीसी राष्ट्रघाती भएको भन्दै उनीहरूले सम्झौता खारेजीको माग गरेर माइतीघरदेखि नयाँ बानेश्वरसम्म ¥याली निकालेका हुन् । र्‍याली नयाँबानेश्वरस्थित संसद भवन नजिक पुगेर कोणसभामा परिणत भएको छ ।

पाँच विद्यार्थी संगठनले आज देशभर विरोध प्रदर्शन गर्दै

१६ असार, काठमाडौं । विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनहरुले बुधबार काठमाडौं उपत्यकासहित देशैभर सरकारविरुद्ध प्रदर्शन गर्दैछन् । ७७ वटै जिल्लामा बुधबार बिहान ११ बजेपछिको अनुकूल समयमा पाँच विद्यार्थी संगठनले संयुक्त प्रदर्शन गर्ने अखिल (क्रान्तिकारी)का प्रवक्ता जीपी मैनालीले जानकारी दिए । ‘प्रदर्शनमा प्लेकार्ड प्रदर्शनदेखि प्रधानमन्त्रीको पुत्ला दहनसम्मका विभिन्न कार्यक्रमहरु छन्,’ मैनालीले भने । संसद […]

सरकारविरुद्ध पाँच विद्यार्थी संगठनले बिहीबार संयुक्त प्रदर्शन गर्ने

पाँच विद्यार्थी संगठनले ओली सरकारविरुद्ध संयुक्त प्रदर्शन गर्ने भएका छन् । नेपाल विद्यार्थी संघका अध्यक्ष