RajdhaniDaily.com | काठमाडौं । कांग्रेस नेता गगन थापाले शेरबहादुर देउवा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमिति भङ्ग भइसकेकाले नयाँ कार्यसमिति चयन हुने बताएका छन् । -
३० पुस, काठमाडौं । हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगितामा मंगलबार पुष्पसदन हाईस्कुलका लियोन महर्जनले हार्दिक पन्तलाई पराजित गर्दै लगातार तेस्रो जित हात पारेका छन् ।
१२ वर्षीय लियोनले दुई घन्टा ४५ मिनेटको प्रतिस्पर्धापछि १६०५ …
३० पुस, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको केन्द्रीय समितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्ला मन्सुरसहितलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको …
३० पुस, काठमाडौं । देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको बताएका छन् ।
आफूमाथि कारबाही भएको खबर सार्वजनिक भएको केहीबेरपछि विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले अब …
३० पुस, काठमाडौं । भारतीय स्टार ब्याटर विराट कोही अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को ओडिआई ब्याटरको वरियतामा शीर्ष स्थानमा उक्लेका छन् ।
न्युजिल्याण्ड विरुद्ध ओडिआई सिरिजमा सानदार प्रदर्शनपछि कोहलीले वरियतामा फड्को मार्दै शीर्ष स्थानमा पुगेका हुन् …
हिमालयन बैंक लिमिटेडको ३३औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभा काठमाडौँमा आयोजना गरिएको थियो। सभाले बैंक तथा बैंकका सहायक कम्पनीहरू समेतको एकीकृत वित्तीय विवरण पारित गरेको छ। साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै […]