दुई अधिवक्तामै अल्झिएको सोमवारको बहस र शम्भु थापाले सुनाउन बाँकी रहेको सायरी

प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि पछिल्लो केही दिनयता फटाफट अघि बढेको सुनुवाइ र बहसको शृंखला सोमवार दुई अधिवक्तामै अल्झियो । आइतवार बहस नसकाएका अधिवक्ताले सोमवार आफ्नो बहसलाई बिट मारे, अर्का अधिवक्ताको बहस शुरू भएर बिट मार्न बाँकी रह्यो । आइतवार बहसलाई अधुरो छाडेका अधिवक्ता मेघराज पोखरेलले सोमवार आफ्नो बहसलाई टुंग्याएका छन् । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता शम्भु थापाको बहस मंगलवारका लागि पनि बाँकी रह्यो । *** सोमवारको बहस आइतवार टुंगिएकै अवस्थाबाट शुरू भएको थियो । ...

सम्बन्धित सामग्री

सन्दीपको मुद्दामा बहस सकिएन, भोलि फैसला आउने संभावना

काठमाडौं :क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको बलात्कार मुद्दा बिहीबार पनि हेर्दाहेर्दैमा राखिएको छ।  बहस नसकिएपछि मुद्दा भोलि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो।शुक्रबार बहस सकिने र फैसला आउने संभावना देखिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा गत आइतबारदेखि अन्तिम सुनुवाइ सुरू भएको हो।बिहीबार प्रतिवादी सन्दीपका तर्फबाट ३ जना वरिष्ठ अधिवक्तासहित ६ जनाले प्रतिरक्षा बहस सकाएका छन्। वरिष्ठ अधिवक्तात्रय शम्भु थापा, रमणकुमार श्रेष्ठ र सवि

सन्दीप लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ता थापाले पनि बहस गर्ने

काठमाडौं । बलात्कारको आरोप लागेका सन्दीप लामिछानेविरुद्धको थुनछेक बहस बन्द इजलासमा जारी छ। अधिवक्ताहरू कृष्ण सापकोटा, सविता भण्डारी र सुवास पाठकले सन्दीपको पक्षमा बहस गरेका छन् । उनको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता शम्भु थापा पनि थपिएका छन् । अब लव मैनाली, रमण श्रेष्ठ र शम्भु थापाले बहस गर्न बाँकी छ। यसअघि थुनछेक बहसको पहिलो […]

प्रतिनिधिसभा विघटन : जवाफी बहस शुरु

काठमाडौं।प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता हरिहर दाहालले जवाफी बहस सुरु गरेका छन्। सभामुखका तर्फबाट बहस सकिएपछि आइतबार रिट निवेदनका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले जवाफी बहस गरेका थिए।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सुनुवाइ भइरहेको हो।दाहालपछि वरिष्ठ अधिवक्ता शम्भु थापा र बद्रीबहादुर कार्कीले बहस गर्नेछन्। रासस

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज पनि निवेदकको तर्फबाट बहस हुने

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा रिट निवदेकको तर्फबाट आज पनि बहस जारी रहनेछ। बुधवार वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा, महादेव यादव, अधिवक्ता खम्बबहादुर खाती र गोविन्द शर्मा बन्दी गरी ५ जनाले रिट निवेदकका तर्फबाट बहस गरेका थिए। आज वरिष्ठ अधिवक्ता हरिहर दाहाल, रमनकुमार श्रेष्ठ, शेरबहादुर केसी, तुलसी भट्ट, बोर्णबहादुर कार्की तथा अधिवक्ता डा.दिनमणि पोखरेल लगायतले बहस गर्ने तयारी छ।

विघटन बहस : राष्ट्रपतिले हरेक धारामा केपी ओली नै खोज्नुभो !

प्रतिनिधिसभा विघटनको मुद्दामा शेर बहादुर देउवासहितका सांसदको रिटमा बहस शुरु भएको छ । बुधवार ५ जना अधिवक्ताले बहस गरे ।  वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा, महादेव यादव, अधिवक्ता खम्बबहादुर खाती र गोविन्द शर्मा बन्दीले बहस गरेका छन् ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको तर्फबाट बहस गरेका वकिलहरूले मुख्यतः दुईवटा कुरा उठाए । राष्ट्रपतिको गलत भूमिका र धारा ७६ (५)मा दलको ह्विप नलाग्ने कुरा उनीहरुले उठाएका छन् ।अधिवक्ता गोविन्द शर्मा बन्दीले राष्ट्रपति र प्रधानमन्त्री मिल

राष्ट्रपति भण्डारीमाथि किन खनिए शम्भु थापा?

काठमाडौँ: वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीलाई लिएर प्रश्नै-प्रश्न गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा निवेदक शेरबहादुर देउवाका तर्फबाट बहस गर्दै थापाले प्रधानमन्त्री संविधानले जन्माउने हो कि राष्ट्रपतिले भनेर प्रश्न गरे। थापाले बहुमत सांसदको निर्णय रोक्ने अधिकार राष्ट्रपतिलाई नभएको पनि बताए। आफ्नो निर्णयको न्यायिक पुनरवलोकन हुन नसक्ने राष्ट्रपतिको…

प्रतिनिधिसभा विघटनको विपक्षमा यी कानुनविद्ले गर्नेछन् बहस

प्रतिनिधिसभा विघटनको विपक्षमा विपक्षी गठबन्धनले दायर गर्न लागेको रिटमा दर्जनौं कानुनविद्हरुले बहस गर्ने भएका छन् । कानुनविद्हरु बद्रीबहादुर कार्की, शम्भु थापा, रमन श्रेष्ठ, हरिहर दाहाल, रामनारायण बिडारीलगायतले बहस गर्नेछन् । यस्तै दलको तर्फबाट भीम रावल, पुष्पा भुसाल र रमेश लेखकले पनि बहस गर्नेछन् । विपक्षी गठबन्धनका नेताहरुले काँग्रेस सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गरेका छन् । सर्वोच्च अदालतमै बहुमत प्रस्तुत गरेर दे

निवेदकको जवाफी बहस सकियो, मंगलबारबाट एमिकस क्युरीले राय सुनाउने

काठमाडौं : प्रतिनिधिसभा विघटनको मुद्दामा निवेदकको जवाफी बहस सकिएको छ। आज मेघराज पोखरेल, रमन श्रेष्ठ, मुक्ति प्रधान, शम्भु थापा, गोविन्द बन्दी, टिकाराम भट्टराई, कृष्णप्रसाद भण्डारी, सन्तोष भण्डारी, सरोजकृष्ण घिमिरे, कृतिनाथ शर्मा, सुरेन्द्र विक्रम केसी लगायतले जवाफी बहस गरेका थिए। निवेदकहरुको बहस सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले भोलिबाट एमिकस क्यूरीले राय…