अमेरिकाले आर्थिक सहयोग रोकेमा एक मिलियन बालबालिको ज्यान जोखिममा पर्न सक्ने स्वास्थ्य क्षेत्रसँग सम्बन्धित संस्थाहरुले चेतावनी दिएका छन । विश्वभर ५०० मिलियन बालबालिकाहरूलाई खोप लगाउन आवश्यक छ । यदि बालबालिकाले खोप पाएनन भने न्यूमोनिया र पोलियो जस्ता रोकथामयोग्य रोगहरूबाट मृत्यु बढ्ने छ । इबोला, हैजा र एमपोक्स जस्ता रोगहरूबाट खोपले संसारलाई सुरक्षित राख्न मद्दत गर्छ […]
काठमाडौँ- सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार प्रतितोला रू एक लाख ७४ हजार आठ सयमा कारोबार भएको सुन आज एक हजार चार सय बढेर तोलामा रू एक