भारतलाई हराउँदै नेपाल समूह विजेता

साफ यू–१७ च्याम्पियनसिप फुटबलमा भारतलाई हराउँदै नेपाल समूह विजेता बनेको छ । शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराएको हो ।कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले एक एक गोल गरे । भारतले लिएको सुरुवाती अग्रतालाई उल्टाउँदै नेपालले जित निकालेको हो । नेपालको लागि खेलको २५ औं मिनेटमा ड्यानी मेइटीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए । नेपालका लागि खेलको ४५ औं मिनेटमा सरोज दर्लामीले गोल गर्दै टिमलाई १–१ गोलक

सम्बन्धित सामग्री

एसिया रग्बीः नेपाल समूह चरणमै सीमित

काठमाडौँ – तेस्रो चरणको खेलमा भारतलाई १२–१० को स्कोरले पराजित गर्दै नेपालले सान्त्वना जित निकाले पनि एसिया रग्बी यु–१८ पुरुष सेभेन प्रतियोगितामा नेपाल समूह चरणमै सीमित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको तेस्रो चरणको खेलमा नेपालले भारतलाई हराउँदै नेपालमा आयोजना भएको प्रतियोगितामा पहिलो जित निकाले पनि अंकको आधारमा पछि पर्दै समूह चरणमा सीमित भएको हो। […]

एशिया यु–१८ रग्बीः नेपाल समूह चरणमै सिमित

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको तेस्रो चरणको खेलमा नेपालले भारतलाई हराउँदै नेपालमा आयोजना भएको प्रतियोगितामा पहिलो जित निकाले पनि अंकको आधारमा पछि पर्दै समूह चरणमा सिमित भएको हो।...

साफ यू–१७ : श्रीलंकाविरुद्ध खेल्दै नेपाली युवा टोली

काठमाडौं । पछिल्लो खेलमा भारतलाई हराउँदै समूह विजेता बनेको नेपाली युवा टोलीले साफ यू–१७ च्याम्पियनसिपमा आज फाइनल प्रवेशका लागि श्रीलंकाविरुद्ध खेल्दैछ ।  प्रतियोगितामा नेपाल अपराजित छ । पहिलो खेलमा भुटानलाई २–१ ले हराएको नेपालले दोस्रो खेलमा भारतमाथि ३–१ को विजय हासिल गरेको थियो ।  दुई जितसँगै नेपाल समूह विजेता बनेको हो ।...

साफ यु-१७ : श्रीलङ्काविरुद्ध खेल्दै नेपाल

काठमाडौँ । पछिल्लो खेलमा भारतलाई हराउँदै समूह विजेता बनेको नेपाली युवा टोलीले साफ यु-१७ च्याम्पियनसिपमा आज फाइनल प्रवेशका लागि श्रीलंकाविरुद्ध खेल्दै छ । प्रतियोगितामा नेपाल अपराजित छ । पहिलो खेलमा भुटानलाई २–१ ले हराएको नेपालले दोस्रो खेलमा भारतमाथि ३–१ को विजय हाँसिल गरेको थियो । दुई जितसँगै नेपाल समूह विजेता बनेको हो । श्रीलङ्का समूह […]

भारतलाई हराउँदै नेपाल समूह विजेता

नेपालले श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनशिप फुटबलमा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा भारतलाई पराजित गर्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

भारतलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । श्रीलङ्कामा भएको पुरुष साफ यु-१७ च्यापियनसिप फुटबलमा नेपाल भारतलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । श्रीलङ्काको कोलम्बोस्थित रेस कोर्स मैदानमा आज भएको खेलमा नेपालले भारतलाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । जीतसँगै नेपाल समूह बी को विजेता बन्यो भने भारत पनि उपविजेताका रुपमा सेमिफाइनलमा पुग्यो । समूह बी मा नै […]

साफ यू-१७ : भारतलाई ३-१ गोलले हराउँदै नेपाल समूह विजेता

भारतलाई हराउँदै नेपाल श्रीलंकामा जारी १७ वर्षमुनिको पुरुष साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।श्रीलंकाको राजधानी कोलम्बोस्थित रेसकोर्स स्टेडियममा आज भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले हराउँदै नेपाल समूह विजेताको रुपमा साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको हो।२५ औं मिनेटमा भारतका लागि ड्यानी मेतीले गोल गर्दै अग्रता दिलाए पनि ४५ औं मिनेटमा सरोज दर्लामीले नेपालका लागि बराबरी गोल फर्काए।लगत्तै खेलको ४९ औँ मिनेटमा नेपालका युनिस बुढाथोकीले दोस्रो गोल गरेपछि खेलम