डा. न्यौपाने विगत एक वर्षदेखि कोल्यान्जियो कार्सिनोमा रोगसँग संघर्ष गरिरहेको उपचारमा संलग्न चिकित्क डा शाहीले जानकारी दिए। सर्जिकल अन्कोलोजीमा पीएचडी गरेका उनी नेपालका स्थापित र क्यान्सर विशेषज्ञका रूपमा चिनिन्थे।
निजी सवारी साधनलाई सुर्खेतमा समितिले रोक्ने, चालकमाथि हातपात गर्ने र धम्काउने जस्ता कार्य भएको भन्दै आजदेखि रास्कोटबाट छुट्ने निजी गाडीहरूले शान्तिपूर्ण आन्दोलन गरेका हुन्।
काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बोलाइएको हो । बैठकमा बिहीबारको प्रतिनिधि सभा बैठकमा संसदीय दलका नेता एवं पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले दिएको अभिव्यक्तिबारे मुख्य रूपमा छलफल हुने बताइएको छ । थापाको उक्त भाषणपछि एमालेभित्र ठूलो तरंग पैदा […]
काठमाडौँ- प्रतिनिधिसभाको सभामुख चयनको औपचारिक प्रक्रिया आजबाट सुरु हुँदैछ। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि