अवकास गएकाहरूमा प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई बढुवा गर्दा असन्तुष्ट बनेका एआइजी विश्वराज पोखरेल ५६ वर्षे उमेरहदका कारण साउन २० गते अवकाश गएका हुन्। यस्तै अर्का एआइजी मुकुन्दराज आचार्य भदौ २३ गते अवकाश गएका छन् भने अन्य दुईजना एआइजीहरू रविन्द्रबह...
काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल आजबाट अवकाश भएका छन्। प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार ५६ वर्षे उमेर हदका कारण पोखरेलले शुक्रबारदेखि अवकाश पाएका हुन्। अनिवार्य अवकाश पाउनुअघि गत साउन २ गते पोखरेलले पदबाट राजीनामा दिएका थिए। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले उनको राजीनामा स्वीकृतिको प्रक्रिया अघि बढाएका थिएनन्। गत वैशाख १८ […]
प्रहरी महानिरीक्षक नियुक्ति विवादमा अदालतबाट मुद्दा हारेपछि राजीनामा दिएका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले अनिवार्य अवकाश पाएका छन् । राजीनामा स्वीकृत नहुँदै उनले बिहीबारदेखि अवकाश पाएका हुन् ।
एआइजीको...
काठमाडौँ,२२ वैशाख । सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक डिआइजी नारायणदत्त पौडेललाई प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी पदमा बढुवाका लागि सिफारिस गरिएको छ । सशस्त्र प्रहरी बलको रिक्त रहेको दुई एआइजी पदमध्ये वरियतामा अगाडि रहेका पौडेललाई मात्र बढुवाका लागि सिफारिस गरिएको हो । सशस्त्र प्रहरी बलमा एआइजी राजु अर्याल महानिरीक्षक र अर्का एआइजी रामशरण पौडेलले अवकाश […]
काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक(एआईजी) पद रिक्त भएको हप्तौँ भइसक्दासमेत नियुक्ति गर्ने कुनै सुरसार देखिँदैन । अन्य सुरक्षा निकायहरूमा अवकाश नहुँदै नियुक्तिका लागि दौडधुप चलिरहँदा नेपालको मुख्य गुप्तचर निकायमा रहेका एक मात्र अतिरिक्त मुख्य अनुसन्धान निर्देशक नियुक्ति प्रक्रिया अघि नबढ्दा दैनिक कामकारबाहीमा नै असर परेको गुप्तचर स्रोत बताउँछ । नजिकिँदो चुनावमा […]
काठमाडौं : सशस्त्र प्रहरीका डिआइजी राजु अर्याल सशस्त्र प्रहरीको एआइजी बढुवामा सिफारीम भएका छन्। एआइजी पुष्पराम केसी आइजी भएपछि रिक्त रहेको पदमा उनको बढुवा गर्न लागिएको हो।
वैशाख १८ गते आइजी केसीले अवकाश पाएपछि उनी आइजीका एक्ला दाबेदार हुन्।
काठमाडौं, १४ वैशाख । सरकारले पदावधि एक वर्ष नथपेको भए सशस्त्रका एआइजीद्वय पुष्पराम केसी र रामशरण पौडेलले २० वैशाखमा अवकाश पाउँथे । सशस्त्र प्रहरी नियमावलीमा ३० वर्षे सेवावधि रहेकोमा दुवै एआइजी २९ वर्षमै सेवानिवृत्त हुन्थे । १२ वैशाखमा बसेको मन्त्रिपरिषद बैठकले दुवै एआइजीको एक वर्ष सेवावधि थप्ने निर्णय गर्दा केसी र पौडेल दुवै भावी आइजीपीको […]
काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्ति सम्बन्धमा नेपाल प्रहरीका तत्कालीन एआइजी जयबहादुर चन्दले दायर गरेको मुद्दा खारेज भएको छ। चन्दले अवकाश पाएपछि मुद्दाको टुंगो लागेको हो।
आफ्नो नियुक्तिलाई सरकारले खारेज गरी अर्काे गैरकानुनी ...