विप्लव समूहविरूद्ध नेपाल प्रहरी र सशस्त्रको संयुक्त अपरेशन, को-को हुन् पक्राउ पर्ने ? (सूची)

२९ फागुन, काठमाडौं । विप्लव समूहले कब्जामा लिएको एक बालिकालाई प्रहरीले मुक्त गरेको छ । धनुषाको गणेशनाथ चारनाथ नगरपालिका ५ गौरीखेलकी १४ वर्षकी करिना तामाङलाई उदयपुरको कटारीबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको स‌ंयुक्त टोलीले कब्जामुक्त गरेको …

सम्बन्धित सामग्री

उपत्यका चाडबाड सुरक्षाः१६५ जुवाडे पक्राउ,२६६ सडक दुर्घटना,सात जनाको मृत्यु

दसैंतिहारको समयमा जुवा खेलेको आरोपमा नेपाल प्रहरी काठमाडौं उपत्यकाबाट १६५ जनालाई पक्राउ गरेको छ।जसमा नेपाली सेनाका एकजना पूर्व उपरथीसमेत सामेल छन्।...

फेसबुकमार्फत महिलालाई अश्लिलता प्रदर्शन गर्ने युवक पक्राउ

काठमाडौँ – सामाजिक सञ्जालमार्फत महिलालाई अश्लिलता प्रदर्शन गर्ने व्यक्ति पक्राउ परेका छन्। नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमा अश्लिलता प्रदर्शन गर्ने अर्घाखाँची घर भई हाल जिल्ला ललितपुर महानगरपालिका-१९ कुमारिपाटी बस्दै आएका २९ वर्षीय तुफान केसीलाई पक्राउ गरेको हो। महिलालाई अपरिचित व्यक्तिको भिडियो कल आएको र चिनजानकै व्यक्तिको हो कि भनि रिसिभ […]

भोटखोलाबाट चिनियाँ पक्राउ

संखुवासभा : संखुवासभाको भोटखोला गापा–१ स्थित किमाथांका नाकाबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन्। सोमबार दिउँसो उनी पक्राउ परेका हुन्।जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारले उक्त जानकारी दिएका हुन्। पक्राउ पर्नेमा झाङ ३४ वर्षीय चाङ यी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। निषेधित क्षेत्र पुगेका चाङलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको थियो।उनलाई थप अनुसन्धानका लागि प्रहरी कार्यालय खाँदबारी ल्याइँदै गरेको प्रहरीले जनाएको छ। अनुसन्ध

सीमा क्षेत्रबाट धमाधम तस्करीको सामान पक्राउ गर्दै सुरक्षाकर्मी

भारतबाट अवैध रुपमा भित्र्याइएका तस्करीका सामानहरु नेपाल प्रहरी र रौतहट प्रहरीको संयुक्त टोलीले पक्राउ गर्नमा सक्रियता देखाएको छ।...

साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने व्यक्ति पक्राउ

काठमाडौँ – नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको अभियोगमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका-५ झुवानीटोल बस्ने १८ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ। सर्वसाधारणलाई झुक्यानमा पारी ठगी गर्ने अभिप्रायले ब्यूरोको नक्कली फेसवुक पेज बनाउने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा नेपाल प्रहरी प्रधान कार्यालय […]

नौ किलो खपटासहित तीनजना पक्राउ

काभ्रेपलाञ्चोक – प्रहरीले संरक्षित वन्यजन्तु सालकको आखेटोपहार (खपटा)सहित तीन जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) काठामाडौँ र काभ्रेपलाञ्चोकस्थित इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले अवैधरुपमा ओसारपसार भइरहेको खपटासहित उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका-७ का ४९ वर्षीय गोविन्द सेन्चुरी तथा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-४ का २६ वर्षीय […]

सालकको खपटासहित तीन जना पक्राउ

प्रहरीले संरक्षित वन्यजन्तु सालकको आखेटोपहार (खपटा)सहित तीन जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) काठामाडौँ र काभ्रेपलाञ्चोकस्थित इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले अवैधरुपमा ओसारपसार भइरहेको खपटासहित उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ का ४९ वर्षीय गोविन्द सेन्चुरी तथा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४…

नेपाल प्रहरी र सशस्त्रको प्रष्टीकरण : हामीबीच कुनै झडप विवाद भएको छैन्

काठमाडौं : झापाका दुई सुरक्षा निकायहरू नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले आफ्नो संगठनबीच काँकडभिट्टामा कुनै झडप विवाद नभएको स्पष्ट पारेका छन्।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठक र सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेड.क्वा झापाका सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमबहादुर भण्डारीद्वारा संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो कुनै झडप विवाद नभएकाे बताएका हुन्। गएराति नेपाल प्रहरीले सुपारी तस्करलाई पक्राउ गरेको र  त्यहाँ

प्रहरी र पत्रकार हुँ भनी ठगी गर्ने पक्राउ

धनगढी : कैलालीका एक युवक ठगीको आरोपमा पक्राउ परेका छन्। प्रहरी अधिकारीसँग आफू पत्रकार भएको भन्दै परिचय दिने र अन्यलाई प्रहरी भनी घुस लिने कैलाली लम्कीका खेमराज खनाल पक्राउ परेका हुन्। उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बालाजुबाट पक्राउ गरेको हो। प्रहरीसँग भेट्दा मिडियाको कार्ड र सर्वसाधारणलाई भेट्दा नेपाल प्रहरी लेखेको डोरी झुन्ड्याउने गरेका खनाललाई ठगी आरोपमा बालाजुबाट पक्राउ परेको परिसरले जनाएको छ। पक्राउ परेका खनालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

भारत हिँडेकी महिला ४ केजी चरेससहित पक्राउ

कपिलवस्तुको कृष्णगनर नगरपालिका– २ बसपार्कमा एक महिला ४ किलो चरेश सहीत पक्राउ परेकी छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले रोल्पा परिवर्तन गाउँपालिका वडा नम्बर. २ राङ्सी की ३४ की पुर्णिमा घर्तिमगरलाई चरेससहित पक्राउ गरेको हो।...