साफ यु–२० च्याम्पियनसिपमा भारतसँग नेपाल निरीह

काठमाडाैं : भारतसँगको खेलमा निरीह बनेपछि नेपालको साफ यु–२० च्याम्पियनसिपको फाइनल यात्रामा चुनौती थपिएको छ। सुरुवाती २ खेलमा शतप्रतिशत नतिजा निकालेर हौसिएको नेपाल तेस्रो खेलमा आइतबार भारतसँग ८–० को फराकिलो अन्तरमा हार्न पुग्यो।यो नतिजाले ५ राष्ट्र सहभागी प्रतियोगितामा भारत, बंगलादेश र नेपालको संभावना मात्रै कायम राख्यो। त्यसमा पनि ३ वटै खेल जितेको बंगलादेश र गोल अन्तर र हेड टु हेडमा समेत नेपाललाई पछि पारेको भारतलाइ जति सहज छ, त्यति नेपाललाई छैन।बंगलादेश र भारतलाई आफ्नै खेलको नतिज

सम्बन्धित सामग्री

यु २० टिम स्वदेश फर्कियो

काठमाडौँ- नेपाली राष्ट्रिय यु २० पुरुष फुटबल टिम बिहीबार स्वदेश आइपुगेका छ । भारतको ओडिसास्थित कालिङ्गा रंगशालामा जारी साफ यु २० च्याम्पियनसिप खेलेर नेपाली टिम स्वदेश फर्किएको हो । प्रतियोगितामा चार खेल खेलेको नेपालले दुई खेलमा जित, एक खेलमा हार र एक खेल बराबरी खेलेको थियो । नेपाल फाइनल भने पुग्न  असफल भयो । नेपाली […]

साफ यु २० च्याम्पियनसिप : नेपालले फर्कायो बराबरी गोल

साफ यु २० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र बंगलादेशबीचको खेल जारी छ । जारी अवस्थामा नेपाल र बंगलादेश १–१ को बराबरीमा रहेका छन् । मध्यान्तरपछिको खेलमा बंगलादेशले अग्रता बनाएकामा नेपालले जवाफी गोल फर्काएको हो। भारतको ओडिसास्थित कालिङ्गा रंगशालामा खेल जारी छ ।

साफ यु-२०: फाइनल पुग्ने झिनो आशासँगै नेपाल बंगलादेशसँग भिड्दै

काठमाडौं, साउन १७ । भारतमा जारी साफ यु-२० च्याम्पियनसिप अन्तर्गत आज हुने खेलमा नेपाल र बंगलादेश भिड्दैछन् । भुवनेश्वरीस्थित कालिंगा रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी ४:१५ बजे शुरु हुनेछ । आज हुने खेलमा नेपाल जीत निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछ । नेपाललाई फाइनल पुग्न आजको खेलमा जीतको विकल्प छैन । बंगलादेशलाई हराएपनि नेपालले भारतको […]

साफ यु-२० च्याम्पियनसिपमा भारतसँग नेपाल ८-० ले पराजित

काठमाडौं । साफ यु-२० च्याम्पियनसिप फुटबलमा नेपालले साविक विजेता भारतविरूद्ध लज्जास्पद हार ब्यहोरेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा आइतबार राति भएको खेलमा भारतले नेपाललाई ८–० ले पराजित गरेकाे हाे । भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोई र टाइसन सिंहले २ -२ गोल गरेका थिए । त्यस्तै हिमान्सु जान्ग्रा, टन्कधर बाग, गुर्किरात सिंह र सुभो […]

फाइनल यात्रा निश्चित गर्न आज भारतसँग भिड्दै नेपाल

साफ यु–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज साविक विजेता भारतको सामना गर्दैछ । कालिंगा स्टेडियममा हुने नेपाल र भारतबीचको खेल साँझ ७ः१५ बजे सुरु हुनेछ ।

साफ यु-२० च्याम्पियनसिप: नेपाल आज श्रीलंकासँग भिड्दै

काठमाडौं, साउन ११ । साफ यु-२० च्याम्पियनसिप पुरुष फूटबल अन्तर्गत आज हुने खेलमा नेपाल श्रीलंकासँग भिड्दैछ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुकी ७:१५ बजे शूरु हुनेछ । आज हुने खेलमा श्रीलंकालाई हराउँदै नेपाल प्रतियोगितामा लगातार दिस्रो जीत निकाल्न चाहन्छ । नेपालले सोमबार भएको च्याम्पियनसिपको उद्घाटन खेलमा माल्दिभ्समाथि ४-० गोलको शानदार जीत […]

साफ यु-२० च्याम्पियनसिपः आज नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौं, साउन ९ । साफ यु–२० च्याम्पियनसिप पुरुष फूटबल प्रतियोगिता आजबाट भारतमा शुरु हुँदैछ । आज हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र माल्दिभ्स भिड्दैछन् । भुवनेश्वरमा हुने खेल नेपाली समय अनुसार बेलुकी ४स्१५ बजे शुरु हुनेछ । आज हुने खेलमा दुवै टोली जीत निकाल्दै प्रतियोगिताको सुखद शुरुवात गर्न चाहन्छन् । आइतबार भएको प्रि(म्याच कन्फरेन्समा बोल्दै […]

यु-२० साफ च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ

६ साउन, काठमाडौं । साफ यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाली टिम ३ बजे भारत प्रस्थान गर्ने छ । नेपाल अखिल फुटबल संघ( एन्फा)का पदाधिकार तथा राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्यसचिव टंकलाल घिसिङले २३ खेलाडी र ८ अफिसियलसहितको टोलीलाई विदाइ गरेका हुन् । बिदाइ कार्यक्रममा आयुष घलानलाई आधिकारिक रुपमा कप्तान घोषणा […]

यु–२० टोली शुक्रबार भारत जाने

काठमाडौँ – भारतमा आयोजना हुने साफ यु–२० च्याम्पियनसिप सहभागिता जनाउन नेपाल टोली शुक्रवार भारततर्फ लाग्नेछ। देशभरबाट खुला प्रतिस्पर्धा गराई बनाइएको टोलीबाट नेपालको लक्ष्य उपाधि रहनेछ। सोही कारण कडा मिहिनेत गरेको युवा टोलीले साफमा इतिहास रच्ने लक्ष्यसाथ प्रतियोगितामा सहभागिता जनाउँदै छ। नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले राम्रो नतिजा ल्याउने दाबी गरेका छन्। देशभरबाट खुला प्रतिस्पर्धा […]

साफ यु-२० च्याम्पियनसिप : नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्ने

काठमाडौँ। साफ यु-२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ । साफले जारी गरेको खेलतालिका अनुसार नेपालले माल्दिभ्ससँग २५ जुलाइमा खेल्नेछ । नेपालले श्रीलंकासँग जुलाइ ७ मा दोस्रो, भारतसँग जुलाई ३१ मा तेस्रो र बंगलादेशसँग अगस्ट २ मा चौथो खेल खेल्नेछ । च्याम्पियनसिपमा नेपाल र माल्दिभ्ससँगै भारत, बंगलादेश, श्रीलंका गरी ५ टिमले सिंगल राउण्ड […]