पोखरा विमानस्थलमा पर्यटकलाई बाजागाजासहित स्वागत

४३ औँ पर्यटन दिवशको अवसर पारेर पोखरा भित्रिने पर्यटकलाई स्वागत गरिएको छ । पोखरामा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा मंगलवार पोखरा विमानस्थलमा पहिलो उडानमार्फत पोखरा पुगेका पर्यटकहरूलाई बाजागाजासहित स्वागत गरिएको हो । कार्यक्रममा पर्यटकलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख कासीराज भण्डारी र पोखरा पर्य

सम्बन्धित सामग्री

चिनियाँ राजदूतले दोहोर्‍याए- पोखरा विमानस्थल बिआरआई परियोजना हो

पोखरा- नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा विमानस्थल बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनाअन्तर्गत निर्माण भएको दोहोर्‍याएका छन्। बुधबार चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको चार्टर विमान अवतरण गरेपछि भएको स्वागत कार्यक्रममा सोङले बिआरआइअन्तर्गत निर्माण भएको बताएका हुन्। उनले पुस १७ गते पोखरा विमानस्थलको उद्घाटनका दिन पनि पोखरा विमानस्थल बिसआरआइ परियोजनाअन्तर्गत बनेको बताएका […]