मछिन्द्रको दोस्रो जित, जाउलाखेलको आत्मघाती गोल

२२ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र फुटबल क्लबले जाउलाखेल युथ क्लबलाई २-० ले पराजित गरेको छ । जारी लिगमा दोस्रो जित हात पारेको मछिन्द्र अपराजित रहँदै ३ खेलबाट ७ अंक जोडेर लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ । मछिन्द्रसँगको हारसँगै जाउलाखेलले लगातार तीन खेलमा हार व्यहोरेको छ । जारी […]

सम्बन्धित सामग्री

अजरबैजानमाथि स्वीडेनको सानदार जित

एजेन्सी । युरोकप फुटबल छनौटमा स्वीडेनको सानदार जित निकालेको छ । सोमबार राति भएको समूह ‘एफ’ को खेलमा स्वीडेनले अजरबैजानमाथि ५–० को सानदार जित निकालेको हो । खेलको ३८ औं मिनेटमा इमिल फोर्सवर्गले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । ६५ औं मिनेटमा अजरबैजानका मुस्ताफजादाले आत्मघाती गोल गर्दा स्वीडेन २–० ले अघि बढ्यो । […]

एस्टनको पहिलो जित

प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले पहिलो जित निकालेको छ । शनिबार भएको सिजनको आफ्नो दोस्रो खेलमा भिल्लाले एभर्टनलाई २–१ गोल अन्तरले हराएको हो । घरेलु मेदानमा भएको खेलमा भिल्लाको जितका लागि ड्यानी इन्गास र ईमी ब्युएन्डियाले एक–एक गोल गरे ।यता लुकास डिग्नेले आत्मघाती गोल गर्दा एभर्टनले एक गोल गर्यो । सिजनको पहिलो जितसँगै एस्टनले २ खेलबाट ३ अंक जोडेको छ । यता एभर्टनको लगातार दोस्रो हार हो ।

सेनेगलमाथि इजिप्टको जित

आत्मघाती गोलको सहयोगमा इजिप्टले विश्वकप छनोट अन्तर्गत प्ले अफको पहिलो लेगमा जित निकालेको छ । शुक्रबार राति भएको खेलमा इजिप्टले अफ्रिकन च्याम्पियन सेनेगललाई १–० ले हराएको हो । कायरोमा भएको खेलमा इजिप्टले आत्मघाती गोलबाट जित निकाल्यो । खेलको चौथो मिनेटमा खेलको चौंथो मिनेटमा सालिउ सीसले आत्मघाती गोल गरेका थिए । त्यसपछि सेनेगलले गोल फर्काउन सकेन् । दुई टोलीबीचको दोस्रो लेग आगामी मंगलबार हुनेछ ।विजेता टोलीले विश्वकपको यात्रा तय गर्नेछन् । विश्वकप छनोट प्ले अफ अन्तर्गत भएको अर्काे खेलमा घान

आत्मघाती गोल उपहार पाउँदा आर्सनलको पुनरागमन जित

१३ फागुन, काठमाडौं । खेलको अन्तिम समयमा आत्मघाती गोल उपहार पाएपछि आर्सनलले प्रिमियर लिगमा वल्भलाई २-१ ले पराजित गरेको छ । घरेलु मैदानमा एक गोलले पछि परेको आर्सनलले पुनरागमन गर्दै तीन अंक जोडेको हो । एमिरेट्स मैदानमा भएको खेलको दशौँ मिनेटमा ह्वाङ्ग हि चानले गोल गर्दै वल्भ्सलाई अग्रता दिलाएका थिए । तर अन्तिमतिर सम्हालिन नसक्दा […]

आत्मघाती गोलमा आर्सनलको रोमाञ्चक जित

एजेन्सी – इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा जोसे साले आत्मघाती गोल गरेपछि लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक जित निकालेको छ । आर्सनलले घरेलु मैदानमा पछि परेको स्थिति उल्ट्याएर वल्भ्सलाई २–१ ले पराजित गरेको हो । इमिरेट्स स्टेडियममा वल्भ्सका हि चान ह्वाङले गोल गर्दा घरेलु टोली आर्सनलका निकोलस पेपेले बराबरी गोल फर्काएका थिए […]

आत्मघाती गोलमा मछिन्द्रको जित

काठमाडौं (हाम्रो खेलकुद) – आत्मघाती गोल मद्दतमा शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबले रेलिगेसन जोनको पुछारमा रहेको फ्रेन्ड्स क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ । मछिन्द्रले फ्रेन्ड्समाथि १–० को जित निकाल्दै लिगमा अपराजित रहन सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मछिन्द्रले फ्रेन्ड्सलाई दवावमा राखेपनि गोलको लागि संघर्ष गर्नुपर्दा दोस्रो हाफमा आत्मघाती गोलको सहारा […]

युरोकप–पोर्चुगलले हान्यो दुई आत्मघाती गोल

युरोकप अन्तरगत पोर्चुगल र जर्मनीबीचको खेल रोमाञ्चक बनेको छ । पहिलो हाफको खेल सकिँदा पोर्चुगलले दुई आत्मघाती गोल गर्दा जर्मनीले २–१को अग्रता बनाएको छ । निकै रोमाञ्चक खेलमा पोर्चुगलका स्टार क्रिष्टियानो रोनाल्डोले खेलको १५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । तर, खेलको ३५ र ३९ औं मिनेटमा पोर्चुगलका खेलाडी क्रमशः रुबेन डाइस र राफेलले आत्मघाती गोल गरे। पहिलो खेल फ्रान्ससँग हालेको जर्मनीका लागि आजको खेल निकै महत्वपूर्ण रहेको छ । यस्तै पोर्चुगलले भने पहिलो खेलमा हंगेरीविरुद्ध जित गर्दा गरेको थियो ।

फिफा विश्वकप छनौट : फ्रान्सले पहिलो जित

फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा फ्रान्सले पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा काजकिस्तानलाई २-० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको हो । काजकिस्तानको मैदानमा खेलको २० औं मिनेटमा ओसुमाने डेम्बेलेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । खेलको ४४ औं मिनेटमा सेर्जीय माल्यीले आत्मघाती गोल गरेपछि फ्रान्सले २-० को जित निकालेको हो । यस्तै खेलको ७५ औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्न सकेनन् । यस जितसँगै समूह 'डी' को फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । फ्रान्स शीर्ष स्थ...

एभर्टनमाथि चेल्सीको सहज जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले एभर्टनमाथि जित निकालेको छ। स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले २-० गोल जित निकालेको हो। खेलमा चेल्सीले आत्मघाती गोलबाट अग्रता बनाएको थियो। एभर्टनका बेन गडफ्रेले ३१ औं मिनेटमा गोलगर्दा आत्मघाती गोल गर्दा चेल्सीले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि…

झम्सिखेलमाथि श्री भगवतीको संघर्षपूर्ण जित

काठमाडौं: शहीद स्मारक बी डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा श्री भगवती क्लबले झम्सिखेल युवा क्लबमाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा श्री भगवतीले ३-२ गोलअन्तरको जित निकालेको हो। झम्सिखेलका डिफेण्डर सुनिल शाहीले आत्मघाती गोल गरेपछि अग्रता बनाएको श्री भगवतीसँग ३२ औं मिनेटमा झम्सिखेलका मदन स्याङतानले गोल…