एजेन्सी । युरोकप फुटबल छनौटमा स्वीडेनको सानदार जित निकालेको छ । सोमबार राति भएको समूह ‘एफ’ को खेलमा स्वीडेनले अजरबैजानमाथि ५–० को सानदार जित निकालेको हो । खेलको ३८ औं मिनेटमा इमिल फोर्सवर्गले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । ६५ औं मिनेटमा अजरबैजानका मुस्ताफजादाले आत्मघाती गोल गर्दा स्वीडेन २–० ले अघि बढ्यो । […]