पाठ्यपुस्तक नहुँदा पढाइमा समस्या

लमजुङ : वेलैमा पाठ्यपुस्तक पुग्दा जिल्लाका विद्यालयमा पठनपाठन प्रभावित भएको छ।यही जेठ १ गतेदेखि सुरु भए पनि अझै पाठ्यपुस्तक पग्न नसकेको हो। मर्स्याङ्दी गाउँपालिका–३ खुदीस्थित अमर माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययरत सोनिका गुरुङले पाँच पुस्तक किन्न पाए पनि चारवटा नपाएको गुनासो गरिन्पाठ्यपुस्तक अभावले शिक्षक शिक्षिकालाई समेत पिरोलेको छ। बेँसीसहर नगरपालिका–७ स्थित जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक रत्नमान श्रेष्ठले पठनपाठन सुरु भएको तीन साता बित्नलाग्दा पनि पुस्तक उपलब्ध नहुँदा

सम्बन्धित सामग्री

मुगुको खत्याडका ४० विद्यालयमा अझै पुगेनन् पाठ्यपुस्तक

मुगु – खत्याड गाउँपालिकाका ४० विद्यालयमा अझैसम्म पाठ्यपुस्तक पुगेको छैन। पाठ्यपुस्तक नपुगेपछि पठनपाठनमा समस्या भएको छ। खत्याड गाँउँपालिका- ८ स्थित सर्वोदय माध्यमिक विद्यलयमा कक्षा १० अध्ययनरत मनिषा गिरीका अनुसार पाठ्यपुस्तक नहुँदा पठनपाठन नियमित भएको छैन। यद्यपि, साथीहरूसँग पुराना पुस्तक मागेर पढ्ने गरेको उनले बताइन्। खत्याड गाउँपालिकाको माथचौरमा पुस्तक आए पनि त्यहाँ पुग्न एक दिनभर पैदल […]

पाठ्यपुस्तक नहुँदा ८० लाख विद्यार्थीले समस्या भोगिरहेका छन्ः योगेश भट्टराई

काठमाडौँ – नेकपा एमाले सांसद योगेश भट्टराईले तत्काल विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन माग गरेका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले प्रदेश स्तरमा ३० प्रतिशत पनि पाठ्यपुस्तक नपुगेको भन्दै तत्काल पुस्तक उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले काठमाडौँ उपत्यकाभित्रका विद्यालयमा समेत पाठ्यपुस्तक पुग्न नसकेको बताए। भट्टराईले मुलुकभरका विद्यालयमा पाठ्यपुस्तक पुग्न नसक्दा […]

किताबबिनै पढाइ

जिल्लाका सबैजसो विद्यालयमा नयाँ पाठ्यपुस्तक नहुँदा पठनपाठनमा समस्या भएको छ । जेठ ३ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भए पनि सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेका छैनन् । नयाँ शैक्षिक सत्र सुरु भएको एक महिना बितिसक्दा पनि दार्चुलाका सामुदायिक विद्यालयहरूले पाठ्यपुस्तक विद्यार्थीलाई पुर्‍याउन सकेका छैनन् ।

समन्वय नहुँदा पुस्तक ढुवानी प्रभावित

नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना बितिसक्दासमेत कर्णालीका अधिकांश विद्यालयमा पुग्नुपर्ने पाठ्यपुस्तक पुगेका छैनन् । ढुवानीको समस्या देखाउँदै कर्णालीका सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पु-याइएको छैन ।

पाठ्यपुस्तक नहुँदा पढाइ प्रभावित

बैतडी : नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता भईसक्दा समेत जिल्लाका विद्यालयहरूमा अझै पाठ्यपुस्तक पुग्न सकेको छैन । जेठ १ गते नयाँ शैक्षिकसत्र सुरु भए पनि पनि पुस्तक नपाउँदा पठनपाठनमा समस्या भएको विद्यार्थीहरूको गुनासो छ।विद्यालय खुले पनि बैतडीमा पाठ्यपुस्तक अभावमा पठनपाठन सञ्चालन हुन नसकेको  केदारनाथ आधारभूत विद्यालयका शिक्षक शंकरराम ओडले बताए।  नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गरे पनि पाठ्यपुस्तक अभावमा पठनपाठन अघि बढाउन समस्या भएको उनले बताए। शिक्षा विकास तथा समन्

लमजुङका सामुदायिक र निजी विद्यालयमा पाठ्यपुस्तक अभाव

लमजुङ – जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु भए पनि हालसम्म विद्यार्थीले पाठ्यपुस्तक अभाव भएको छ। लमजुङका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक अभाव भएको हो। पाठ्यपुस्तकको अभाव हुँदा पठनपाठनमा समस्या भएको विद्यालयहरूको गुनासो छ। बेँसीसहर नगरपालिका-११ चितीमा रहेको जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक अशोक श्रेष्ठका अनुसार आवश्यकता अनुसार विद्यार्थीले किताब पाएका छैनन्। पुस्तक पसलहरूमा किताब उपलब्ध नहुँदा […]

शैक्षिक सत्र सुरु भयो, उदयपुरमा पाठ्यपुस्तक छैन

समयमा पाठ्यपुस्तक प्राप्त नहुँदा उदयपुरका विद्यालयमा पठनपाठनमा समस्या भएको छ । नयाँ शैक्षिकसत्र सुरुआत भएसँगै अहिले जिल्लाको विद्यालयमा भर्ना अभियान जारी छ ।  भर्ना भएका बालबालिकाको हातमा अध्ययन गर्ने पाठ्यपुस्तक प्राप्त हुन नसक्दा पठनपाठनमा समस्या भएको हो । बालबालिका विद्यालय पुगेर उपस्थित भई घर फर्किन थालेका छन् ।जिल्लाको उत्तरी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका–४ बलाम्ताको  परशुराम पद्मा माविका कक्षा १० मा अध्ययनरत छात्र सुरेन्द्र राईले पढ्ने पुस्तक नभएको गुनासो गरे । जिल्ला सदर

नयाँ शैक्षिक सत्र लाग्यो, विद्यार्थीले पाएनन् पाठ्यपुस्तक

बागलुङ : जिल्लामा वैशाख २५ देखि नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भएको छ। पठनपाठन सुरु भएको दुई साता बित्दा सामुदायिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन्। रुद्रेपिपल माध्यमिक विद्यालय बागलुङमा कक्षा १० मा अध्ययनरत छात्रा योजना थापा मगर पढाइ सुरु भए पनि किताब नपाउँदा समस्या भएको बताउँछिन्। ‘पढाइ सुरु भएको दुई हप्ता भयो। अहिलेसम्म किताब पाएका छैनौँ। किताब नहुँदा घरमा पढ्ने अवस्था भएन,’ थापाले भनिन् ‘कक्षामा पनि पुराना किताब साथीहरूसँग मिलेर पढ्नुपर्ने अव

ब्रेल पाठ्यपुस्तक नहुँदा दृष्टिविहीनलाई समस्या

जुम्ला भैरव माध्यमिक विद्यालयमा ब्रेल पाठ्यपुस्तक नपुग्दा न्यून दृष्टियुक्त व्यक्ति (दृष्टिविहीन) विद्यार्थीलाई समस्या भएको छ । सिञ्जा गाउँपालिकास्थित उक्त विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीको ब्रेल पाठ्यपुस्तक नपुग्दा उनीहरुलाई समस्या भएको हो ।

जुम्ला : पाठ्यपुस्तक नहुँदा कक्षा ११ र १२ का दृष्टिविहीन विद्यार्थी समस्यामा

काठमाण्डाै - जुम्लामा ब्रेल लिपिमार्फत पढ्ने पाठ्यपुस्तकको अभाव भएको छ ।   जुम्लाको सिञ्जा गाउँपालिकाको श्री भैरव माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का दृष्टिविहीन विद्यार्थीका लागि  पाठ्यपुस्तकको अभाव भएको हो  । कात्तिक पहिलो हप्ता बितिसक्दा पनि पाठ्यपुस्तक नआएकाले समस्या भएको कक्षा १२ मा अध्ययनरत विद्यार्थी धर्मलाल प्याकुरेलले जानकारी दिनुभयो ।  अन्य कक्षाको आए पनि कक्षा ११ र १२ को पुस्तक नआएकाले पढाइ प्रभावित भएको शिक्षक दत्तबहादुर बुढाले जानकारी दिनुभयो । उहाँले कक्षा ११ को आइनपुगेको र कक्...