काठमाडौं। जोरपाटीसहित आसपासका क्षेत्रमा सडक दुर्घटना न्यूनीकरण तथा सहरी ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले ट्राफिक लाइट जडान गरिएको छ । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा जोरपाटी चोकमा ट्राफिक लाइट जडान गरिएको हो । बुधबार आयोजित एक कार्यक्रमबीच काठमाडौँ उपत्यका प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक लाइटको उद्घाटन गरे । उनले अहिलेको समयमा पनि […]
दाङ – गढवा गाउँपालिका–३ निवासी टेकेन्द्र रावत क्षेत्री यतिबेला फूल खेतीको मेहनतले सन्तोषका मुस्कान बाँडिरहेका छन्। चार महिनासम्म गरेको अथक परिश्रमपछि यस