स्वास्थ्य र शिक्षाको सुधार प्राथमिकतामा छः मुख्यमन्त्री केसी

परासी, २९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्वास्थ्य र शिक्षाको सुधारलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् । मुख्यमन्त्री केसीले स्वास्थ्य र शिक्षामा समान अवसर र निःशुल्क हुन सकेमात्र समाजवादको बाटो तय हुने बताए । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिका–४ स्थित पाल्हीनन्दन अस्पतालको आज उद्घाटन गर्दै मुख्यमन्त्री केसीले सरकारले स्वास्थ्यको क्षेत्रमा नवीनतम् […]

सम्बन्धित सामग्री

शिक्षा र स्वास्थ्यमा स्थानीय सरकारसँग सहकार्य गर्छाैँ : मुख्यमन्त्री केसी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको बताएका छन् ।  बुटवल उपमहानगरपालिका नेपालकै पहिलो कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा कार्यक्रममा बोल्दै उनले स्वास्थ्य र शिक्षामा स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने बताएका हुन् ।  उनले कोभिड १९ महामारी नियन्त्रणमा स्थानीय...

कोरोना महामारीको सामना गर्न प्रदेश सरकार लागिपरेको छ: मुख्यमन्त्री केसी

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कोरोना महामारीको सामना गर्न प्रदेश सरकार लागिपरेको बताएका छन् । सङ्घीय सरोकारवाला निकायसँग भर्चुअल छलफल गर्दै उनले जनताको जीवनरक्षाका लागि प्रदेश सरकार हरबखत प्रयासरत रहेको उल्लेख गरे । प्रदेश सरकारको बजेटबाट मात्रै जनताको जीवन सुरक्षा गर्न चुनौतीपूर्ण रहेकाले आवश्यक बजेट तथा स्वास्थ्य सामग्री सहयोग गर्नका लागि मुख्यमन्त्री केसीले […]

स्वास्थ्य र शिक्षाको सुधार प्राथमिकतामा छ : मुख्यमन्त्री केसी

परासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्वास्थ्य र शिक्षाको सुधारलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् । स्वास्थ्य र शिक्षामा समान अवसर र निःशुल्क हुन सकेमात्र समाजवादको बाटो तय हुने उनले बताए। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिका-४ स्थित पाल्हीनन्दन अस्पतालको आज उद्घाटन गर्दै मुख्यमन्त्री केसीले सरकारले स्वास्थ्यको क्षेत्रमा नवीनतम् कार्यक्रमहरू ल्याएको बताए । […]

प्रदेश सरकार भएको महसुस हुने गरी काम गर्छु: मुख्यमन्त्री केसी

अझै पनि प्रदेशमा खानेपानी, सडक, स्वास्थ्य, सञ्चार, विद्युत जस्ता आधारभुत आवश्यकता पूरा हुन नसकेकाले  आफ्नो ध्यान जनता केन्द्रित विकासमा हुने उनको भनाई छ ।