काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विवाद निर्वाचन आयोगमा छ । अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई र यादव पक्षले महन्थसहित नेताहरु राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई कारबाही गरेपछि यो विवाद निर्वाचन आयोगसम्म पुगेको हो ।
दुवै पक्षले जेठ १८ गने नै पार्टीको दर्ता किताबमा नाम...