राजमार्ग निर्माण कार्यले पहिरो गर्‍यो : सांसद अर्याल

काठमाडौं । नेकपा एमालेकी सचिव तथा सांसद पद्मा अर्यालले पछिल्लो समय मापदण्ड बिना सहायक राजमार्ग निर्माण गर्ने कार्यले सडकमा पहिरो तथा सडकलाई क्षतविक्षत बनाउने काम गरेको बताउनुभयो । उहाँले सरकारले सडक निर्माणको मापदण्डलाई कडाईका साथ लागू गर्नुपर्ने बताउनुभयो । अर्यालले मुख्य राजमार्गलाई असर नपर्ने गरी सहायक राजमार्ग बनाउन नपाउने मापदण्ड राख्न सुझाव दिनुभयो । उहाँले […]

सम्बन्धित सामग्री

सरकारले सहकारी ठगहरूको पक्षमा वकालत गर्‍यो: सांसद गौतम

नेपाली काँग्रेसकी सांसद प्रतिमा गौतमले सरकारले सहकारी ठगहरूको पक्षमा वकालत गरेको बताएकी छिन्।

सांसद नै छिर्दैनन् पुस्तकालय

पोखरा – संसदमै पुस्तकालय नभएको भन्दै आवाज उठेपछि गण्डकी प्रदेश सभा सचिवालयले क्यान्टिन हटाएर पुस्तकालय स्थापना गर्‍यो। प्रदेश सभाको पाँचौ स्थापना दिवसको अवसर पारेर गत वर्ष माघ २२ गते तत्कालिन मुख्यमन्त्री खगराज अधिकारीले पुस्तकालयको उद्घाटन गरे। प्रदेश सभा भवन नदीपुर परिसरमा पुस्तकालय स्थापनाको १ वर्ष बढी समय बितेको छ। तर, सांसद पुस्तकालय नै छिर्दैनन्। सांसदलाई […]

इजरायलबाट विद्यार्थी ल्याउन सरकारले ढिला गर्‍यो : सांसद बैरागी

एमाले सांसद दामोदर पौडेल बैरागीले सरकारले इजरायलबाट विद्यार्थीको उद्धार गर्न ढिलाइ गरेको बताएका छन् ।

रास्वपा सांसद डाक्टर श्रेष्ठमाथि अख्तियारले सुरु गर्‍यो अनुसन्धान

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ। सञ्चारमाध्यमबाट सार्वजनिक भएको अडियोको आधारमा अख्तियारले सांसद श्रेष्ठमाथि अनुसन्धान सुरु गरेको हो।

अडियो प्रकरणपछि रास्वपाले निलम्बन गर्‍यो सांसद श्रेष्ठलाई। देशसञ्चार साँझ ।

अडियो प्रकरणपछि रास्वपाले निलम्बन गर्‍यो सांसद श्रेष्ठलाई। देशसञ्चार साँझ ।

माओवादी नेताले एमालेमा सिफारिस उम्मेदवारलाई बधाई दिएपछि…

२१ भदौ, विराटनगर । मोरङ क्षेत्र नम्बर ४ बाट माओवादी केन्द्र र नेकपा एमालेले एकै दिन उम्मेदवार सिफारिस गर्‍यो । माओवादी केन्द्रले वर्तमान सांसद अमनलाल मोदीको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्‍यो भने नेकपा एमालेले केन्द्रीय सदस्य विनोद ढकालको एकल नाम सिफारिस गर्‍यो । तर नेकपा माओवादी केन्द्रका नेता तथा राष्ट्रियसभा सदस्य गोपी अछामीले सामाजिक […]

सरकारले नागरिकता विधेयकमाथि बलमिच्याइँ गर्‍योः सांसद पौड्याल

‘नेपालमा आएको भोलिपल्ट किन यस्तो प्रावधान राखियो? सात वर्ष भनेर प्रतिनिधि सभाले भन्दाभन्दै यो सरकारले किन यसरी बलजफ्ती गर्‍यो। के को आधारमा गर्‍यो? के को इन्ट्रेस्टमा गर्‍यो? यो कुरा यहाँ प्रष्ट पारिनुपर्छ। लैंगिक विभेद र पितृ सत्ताको बलमिच्याइँ प्रष्ट रु...

पूर्व सांसद श्रेष्ठसहित भरतपुरका पाँच जनालाई कांग्रेसले गर्‍यो निलम्बन

काठमाडौं : नेपाली कांग्रेसले पूर्व सांसद भीमबहादुर श्रेष्ठसहित चितवनका पाँच जनालाई पार्टीको साधारण सदस्यबाटसमेत निलम्बन गरेको छ। पार्टी हित विपरित कार्य गरेको भन्दै कांग्रेसले पूर्वसांसद श्रेष्ठलाई निलम्बन गरेको हो। उनीसहित नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भु अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, तरुण दलका पूर्व जिल्ला सचिव आनन्दराज राउत र क्रियाशील…

जसपा सांसद यादवको कारबाही पार्टीले गर्‍यो फुकुवा

वीरगंजः जनता समाजवादी पार्टीले प्रतिनिधि सभा सदस्य प्रदीप यादवलाई गरेको कारबाही फुकुवा गरेको छ। जसपाले यादवलाई अनुशासनको कारबाही गरेको थियो। पार्टी केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार फागुन १३ गते नै लागू हुनेगरी केन्द्रीय कार्यकारिणी समितिको बैठकले कारबाही फिर्ता गरेको हो।  पर्सा १ बाट निर्वाचित सांसद यादवले अध्यक्ष उपेन्द्र यादवको पुत्ला…