रुविनाको चार बलमा चार विकेटसँगै नेपाली टोली विजयी

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री बेलबासेले ह्याट्रिकसहित लगातार चार विकेट लिएपछि नेपाली महिला क्रिकेट सम्मिलित क्यान ११ ले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) लाई १९ रनले पराजित गरेको छ । पोखरा रंगशालामा जितको लागि १ सय रनको विजयी लक्ष्य पछ्याएको एमसिसी १९.५ ओभरमा ८० रनमा अल आउट भयो । एमसिसीको लागि एलिसा हुबर्ड २८ […]

सम्बन्धित सामग्री

मैत्रीपूर्ण क्रिकेटमा नेपाली टोली विजयी

पाेखरा: नेपाली महिला क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ (क्यान–११) ले नेपाल भ्रमणमा रहेको बेलायतको मेरिलेबोन क्रिकेट क्लब(एमसिसि)लाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको खेलमा नेपाली टोलीका कप्तान रुबिना क्षत्रीले ह्याट्रिकसहित पाँच विकेट लिएपछि नेपाली टोली १९ रनले विजयी भएको हो ।खेलमा टस जितेर सुरुआतमा ब्याटिङ गरेको क्यान–११ ले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै ९९ रन जोडेको थियो । क्यान–११ का नेरी थापाले ३१ बलमा दुई चौका

मैत्रीपूर्ण क्रिकेटमा नेपाली टोली विजयी

नेपाली महिला क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ (क्यान–११) ले नेपाल भ्रमणमा रहेको बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)लाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको खेलमा नेपाली टोलीका कप्तान रुबिना क्षत्रीले ह्याट्रिकसहित पाँच विकेट लिएपछि नेपाली टोली १९ रनले विजयी भएको हो ।खेलमा टस जितेर सुरुआतमा ब्याटिङ गरेको क्यान–११ ले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै ९९ रन जोडेको थियो । क्यान–११ का नेरी थापाले ३१ बलमा दुई चौकासहित सर

के कुनै टोली नेपालभन्दा पनि कम स्कोरमा आउट भएको छ ?

मलेसियामा यतिबेला महिला यू–१९ टी–२० विश्वकप छनोटका खेलहरु भइरहेका छन् । आईसीसीको छनोट खेलमा नेपालको यू–१९ महिला टोली ८ रन मात्र बनाएर अलआउट भयो भने यूएईले ७ बलमा सो लक्ष्य पूरा गरेको थियो ।सो खेलमा टसको मामिलामा नेपाली टोली भाग्यमानी रह्यो । नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्‍यो । तर दोस्रो ओभरको तेस्रो बलमा नेपालको पहिलो विकेट खस्यो । त्यतिबेला नेपालको खाता पनि खुल्न सकेको थिएन । त्यसपछि तेस्रो ओभरमा तीन ब्याट्सम्यान प्याभिलियन फर्किए । नेपालले ४ विकेटको क्षतिम

पहिलो अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं  : नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकासँगको पहिलो एकदिवसीय अभ्यास खेलमा पराजित भएको छ। आइसीसी विश्वकप क्रिकेट लिग अन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिज खेल्न अमेरिकामा रहेको नेपाली टोली अमेरिकाको स्थानीय क्लब नेपाली अल स्टारसँग चार विकेटले पराजित भएको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभर पाँच बलमा एक सय ९० रन बनायो। नेपालका लागि आरिफ शेखले ६० रनको अर्धशतकीय पारी खेले। विनोद भण्डारीले २६ रन बनाउँदा करण केसीले २१ रन जोडे। त्यस्तै देव खनालले २० रन बनाउ

पहिलो अभ्यास खेलमा नेपाल पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकासँगको पहिलो एकदिवसीय अभ्यास खेलमा पराजित भएको छ। आइसीसी विश्वकप क्रिकेट लिग अन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिज खेल्न अमेरिकामा रहेको नेपाली टोली अमेरिकाको स्थानीय क्लब नेपाली अल स्टारसँग चार विकेटले पराजित भएको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभर पाँच बलमा एक सय ९० रन बनायो। […]

यू १९ क्रिकेटः अभ्यास खेलमा नेपाल पराजित :: Pahilopost.com

श्रीलंकामा हुने एसिसी यू१९ प्रतियोगिताका लागि तयारीमा रहेको नेपाली टोली श्रीलंकाको स्थानीय सिन्हानी स्पोर्ट्स क्लबसँग मैत्रीपूर्ण खेलमा पराजित भएको छ। वर्षाका कारण ४२ ओभरमा छोट्याएको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै २४१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले दिएको लक्ष्य एसएससीले ४२ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो। अन्तिम बलमा आएर