काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२ जना उपसचिवको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज २ गते गरेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग, स्थानीय तह तथा जिल्ला समन्वय समितिमा कार्यरत उपसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो । सरुवा तथा कामकाजमा खटाइएकामध्ये विभिन्न […]
काठमाडौँ । भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकाको शिक्षा, पारिवारिक हेरचाह तथा दीर्घकालीन संरक्षणका लागि राष्ट्रिय बाल अधिकार परिषद् र एमआईटी ग्रुप फाउन्डेसन कम्पनीबीच समझदारी भएको छ। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको परिषद् तथा शेष घले अध्यक्ष रहेको फाउन्डेसनबीच बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको हो। समझदारी पत्रमा परिषद्का सदस्य-सचिव दुर्गाप्रसाद […]
नवलपरासी। काँग्रेसकाे पन्ध्राैं महाधिवेशन अन्तर्गत शनिवार जिल्लाका सबै वडामा अधिवेशन गरिने नेपाली कांग्रेस नवलपरासी पूर्वले जनाएको छ । गैडाकाेट,देवचुली,कावासाेती,मध्यविन्दु नगर तथा हुप्सेकाेट,विनयी त्रिवेणी,बाैदिकाली र बुलिङ्टार गाउँपालिका भित्रका ९२ वडामा काँग्रेसले अधिवेशन गर्न लागेकाे हाे । अधिवेशनका लागि नेपाली काँग्रेस पूर्वी नवलपरासीले मतदान अधिकृत सहितको टाेली वडा वडामा पठाई सकेको शुक्रवार पत्रकार सम्मेलन गरी जनाएको छ […]
२ असोज, काठमाडौं । बार्सिलोनाका युवा स्टार लामिन यमालले आफू करिअरभर हजारौं पटक जातीय दुर्व्यवहारको शिकार भएको बताएका छन् । धेरै मानिसले आफ्ना टिप्पणी वा व्यवहार नै जातीय विभेदपूर्ण भएको महसुस नगर्ने पनि यमालले उल्लेख …
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको हितका विषयहरू प्रभावकारी रूपमा उठाउन सरकारलाई आग्रह गरेका छन् । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा द ग्रीन टेबल’ को १८ औँ श्रृङ्खला “हिमचुलीको हलचल: भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी विषयक संवाद कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् । उनले प्रधानमन्त्री वालेन्द्र शाहलाई महासभामा […]