फुटबल टोलीको बन्द प्रशिक्षणमा ३० खेलाडी बोलाइए

काठमाडौं (हाम्रो खेलकुद)– पाकिस्तानविरुद्ध कात्तिक अन्तिममा हुने मैत्रीपूर्ण खेलको लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा ३० खेलाडी बोलाइएका छन् । पाकिस्तानसँगको मैत्रीपूर्ण खेल तय भएकै दिन मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक नियुक्तीसँग ३० खेलाडीलाई प्रशिक्षणमा डाकेको छ । एन्फाले सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन टोली मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाललाई मुख्य […]

सम्बन्धित सामग्री

६ नयाँ खेलाडीसहित फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्व कप र एएफसी एसियन कप छनोटको तयारीका लागि मलेसिया जानुअघि मात्र राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । फुटबल टोली बुधबार मलेसिया जाँदैछ । आयुष घलान, गोलकिपर दीप कार्कीलगायतका खेलाडी बन्द प्रशिक्षणमा नै सामेल नभएपछि ६ नयाँ खेलाडीलाई समेट्दै मंगलबार टोलीको घोषणा भएको छ । यसरी पहिलो पटक टोलीमा […] The post ६ नयाँ खेलाडीसहित फुटबल टोलीको घोषणा first appeared on हाम्रो खेलकुद.

एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलायो

काठमाण्डाै - अखिल नेपाल फुटबल सङ्घ एन्फाले यूईएफए असिस्ट १७ वर्षमुनिको महिला च्याम्पियनसिप २०२३ का लागि बन्द प्रशिक्षणमा २८ जना खेलाडी बाेलाएकाे छ ।  बङ्लादेशमा आयोजना हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक भगवती राना मगरले शुक्रवार आज २८ प्रारम्भिक टोलीको घोषणा गरेकी हुन् । प्रतियोगिता आउँदो मार्च २० देखि ३१ सम्म आयोजना हुनेछ । दक्षिण एसियाली फुटबल महासङ्घ साफले यूईएफए असिस्ट कार्यक्रमअन्तर्गत प्रतियोगिता आयोजना गर्न लागेको हो । बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरुमा यसअघि नोभेम्बरमा बङ्लादेशमा भएको साफ...

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईले मंगलबार राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका ४० मध्ये १० खेलाडीलाई प्रशिक्षणबाट बाहिर राखेका हुन् । डिफेन्डर देवेन्द्र तामाङ, चिरिङ गुरुङ, निशान खड्का, अमित तामाङ र गौतम श्रेष्ठ बाहिरिएका छन् । प्रशिक्षक हुमागाईले मिडफिल्डर पूजन उपरकोटी, राजन गुरुङ र सुवास गुरुङलाई पनि छोडेका छन् भने फरवार्ड जर्ज प्रिन्स कार्की र आशिष चापागाईँले पनि टोली छाड्ने भएका छन् ।

महिला साफ च्याम्पियनसिप : बन्द प्रशिक्षणमा ५८ खेलाडी बोलाइयो

काठमाडौं – महिला साफ च्याम्पियनसिप फुटबलका लागि बन्द प्रशिक्षणमा ५८ खेलाडी बोलाइएको छ । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले बन्द प्रशिक्षणका लागि ५८ खेलाडी बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । नेपाली टोलीको बन्द प्रशिक्षण भोलि सोमबारबाट सुरु हुने छ । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ […]

प्रशिक्षणमा रहेका ४ खेलाडी पनि असन्तुष्ट

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा रहेका अन्य ४ खेलाडीले पनि प्रशिक्षक अब्दुल्ला अलमुताइरीको व्यवहार प्रति असन्तुष्टी जनाएका छन् । रोहित चन्दलाई टोलीबाट निकालेपछि अन्य ९ खेलाडीले प्रशिक्षण छाडेका थिए । देश बाहिर रहेका कप्तान किरण चेम्जोङले बुधबार साँझ सामाजिक सञ्जालमार्फत प्रशिक्षक अलमुताइरीले खेलाडीप्रतिको व्यवहारप्रति असन्तुष्ट जनाएका थियो । बिहीबार प्रशिक्षणमा रहेका थप ४ […]

प्रशिक्षक अल्मुताइरीसँग विवाद हुँदा रोहितसहितका खेलाडी प्रशिक्षणमा अनुपस्थित

मुख्य प्रशिक्षक अब्दुला अल्मुताइरीसँग विवाद हुँदा राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका केहि खेलाडी अनुपस्थित भएका छन् । अल्मुताइरीसँगको खटपटपछि रोहित चन्दसहित केही खेलाडी बन्द प्रशिक्षणमै अनुपस्थित छन् । दशरथ रंगशालामा राष्ट्रिय टोलीको प्रशिक्षण भइरहेको छ ।होस्टलमा खेलाडी राखेको विषयमा विवाद भएको प्रशिक्षणमा अनुपस्थित एक खेलाडीले रातोपाटीलाई भने । मुख्य प्रशिक्षक अल्मुताइरीले प्रशिक्षणमा आर्मीबाट थप तीन खेलाडी बोलाएको पनि खुलेको छ ।

दोस्रो चरणमा २८ खेलाडी

काठमाडौं । एसियन कप छनोटका लागि प्रशिक्षणमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट दोस्रो चरणमा २८ खेलाडी छनोट भएका छन् । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले आइतबार दोस्रो चरणमा २८ सदस्यीय टोलीको घोषणा गर्दा युवा फरवार्ड रेखा पौडेलसँगै १७ खेलाडी बाहिरिएका हुन् । रेखासँगै ११ खेलाडी प्रशिक्षणमा सहभागी थिए । नेपाल पुलिसबाट ५ खेलाडी […] The post दोस्रो चरणमा २८ खेलाडी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

राष्ट्रिय टोलीबाट १७ खेलाडी बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद) – एसियन कप छनोटका लागि प्रशिक्षणमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट युवा फरवार्ड रेखा पौडेलसँगै १७ खेलाडी बाहिरिएका छन् । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले आइतबार दोस्रो चरणमा २८ सदस्यीय टोलीको घोषणा गरेका हुन् । रेखासँगै ११ खेलाडी प्रशिक्षणमा सहभागी थिए । नेपाल पुलिसबाट ५ खेलाडी भने आन्तरिक प्रशिक्षणमा व्यस्त […]

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा ५० खेलाडी सहभागी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण हिजोबाट सुरु भएको छ । गत साताबाट प्रारम्भिक चरणको बन्द प्रशिक्षण सुरु गर्ने भनिएपनि खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएपछि प्रशिक्षण रोकिएको थियो । हिजोबाट एन्फा कम्प्लेक्सको मैदानमा बन्द प्रशिक्षण सुरु भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणका लागि ५० […]

राष्ट्रिय फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणमा ५० खेलाडी

काठमाडौं।मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई बोलाएका छन्।अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि ५० खेलाडीलाई प्रशिक्षणमा बोलाएको उल्लेख गरेको छ। बन्द प्रशिक्षणमा रन्दिप पौडेल र शिशिर लेखी पहिलोपटक टिममा बोलाइएका छन्।टोलीको बन्द प्रशिक्षण जुलाई १ देखि एन्फा मुख्यालय सातदोबाटोमा सुरु हुनेछ।