काठमाडौं । पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।
बुधबार दशरथ रंगशालमा थ्री स्टारले नेपाल पुलिस क्लबसँग १–१ को बराबरी खेल्दै अंक बाँड्यो । बुधबारै सम्पन्न पहिलो खेलमा तेस्रो स्थानको त्रिभुवन आर्मी क्लबले सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा...