फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेनलाई हराउँदै लिल्ल तालिकाको शीर्षस्थानमा उक्लिएको छ। पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा घरेलु टोली पीएसजीलाई १-० गोलअन्तरले हराउँदै लिल्ल तालिकाको शीर्षस्थानमा पुगेको हो।
लिल्लको जितमा जोनाथन डेभिडले निर्णायक गोल गरे। २० बर्षे डेभिडले खेलको २० औं मिनेटमा गोल गरेका थिए। खेलको…