१६ जिल्लामा एमालेको नेतृत्व निर्विरोध

काठमाडौं : नेकपा एमालेले १६ जिल्लामा निर्विरोध नेतृत्व चयन गरेको छ। शुक्रबारबाट सुरु भएको जिल्लाको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित हुन थालेका छन्। एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार हालसम्म १६ जिल्लामा निर्विरोध नेतृत्व चयन भएका छन्।  यस्तै दुई गैर भौगोलिकमा पनि नेतृत्व चयन भएको छ। अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा दीपक कार्की अध्यक्षमा चयन भएका छन्। यस्तै ता गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेमा अशोक ब्याञ्जु चयन भएका छन्। को कहाँ निर्वाचित

सम्बन्धित सामग्री

६३ जिल्ला र २ विशेष जिल्लामा एमालेको नेतृत्व चयन [नामावली]

नेकपा (एमाले) को ६३ जिल्ला र २ विशेष जिल्ला नेतृत्व चयन भएका छन् । मंगलबार अपराह्नसम्म ६३ जिल्ला र २ विशेष जिल्लाको अधिवेशनबाट नेतृत्व चयन भएको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

२ विशेषसहित ६३ जिल्लामा यस्तो छ एमालेको नेतृत्व (सूचीसहित)

नेकपा (एमाले) ले भूगोलतर्फ ६३ जिल्ला र दुई विशेष जिल्ला अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ ।गत पुस २३ गते अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका जिल्ला अधिवेशनमध्ये पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा नेतृत्व चयन र समापन बाँकी रहेको  छ । त्यस्तै धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनका मितिहरू कोभिड–१९ महामारीको सङ्क्रमणलाई ध्यानमा राखी तय गरिने नेकपा एमाले प्रचार विभाग उपप

अपडेट : ५६ जिल्लामा एमालेको नेतृत्व चयन, यस्तो छ परिणाम (सूचीसहित)

काठमाडौं । नेकपा एमालेका जिल्ला अधिवेशन सुरू भएको पाँचौ दिन मंगलबार साँझा साढे सात बजेसम्म ५६ जिल्लाको परिणाम आएको छ । पछिल्लो पटक जाजरकोट, बाजुरा, दार्चुला र प्युठानले अध्यक्ष पाएको छ । सिन्धुपाल्चोक र चितवन जिल्लाको अधिवेशन उद्घाटन भएर पनि बन्दसत्र सुरू भएको छैन । केही जिल्लामा सहमतिका लागि भनेर अहिलेसम्म मतदान गरिएको छैन भने […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। सरकारले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गर्दै २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ। ३४ जिल्लामा एमालेको नेतृत्व चयन भएका छन्। थप ११६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने भएको छ। नेप्से परिसुचक ७३ अंकले बढेको छ। पाकिस्तानमा भारी वर्षा र हिमपातका कारण ४१ जनाको मृत्यु भएको छ।

कैलालीमा नेकपा एमालेको नेतृत्व चयनका लागि निर्वाचन हुने

नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत कैलाली जिल्लामा नेतृत्व छनोटका लागि निर्वाचन हुने भएको छ । सहमतिबाट नेतृत्व छनोट असम्भव भएपछि कैलालीमा नेतृत्वका लागि चुनाव हुन थालेको हो । केहीबेरमै मतदान सुरु हुने नेकपा एमाले जिल्ला कमिटी कैलालीले जनाएको छ । निर्वाचन समितिले अन्तिम मतदाता नामावली सार्वजनिक गरिसकेको छ भने १५० सीटका लागि ३२९ जनाको उम्मेदवारी परेको छ ।अध्यक्षका लागि वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दले प्यानलसहित उम्मेदवारी दर्ता गरेको प्रदेश सचिव धर्मराज पाठकले रातोपाटीलाई ज

लुम्बिनीका सात जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व

बुटवल - लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा एमालेको नेतृत्व सर्वसम्मत चयन भएको छ । प्रदेशका १२ जिल्ला मध्ये १० जिल्लामा अधिवेशन भएकोमा सातवटा जिल्लामा सर्वसम्मत नेतृत्व चयन टुंगिएको हो । दुई जिल्ला कपिलवस्तु र पश्चिम नवलपरासीमा भने चुनावमार्फत नेतृत्व चयन गरिएको छ भने प्यूठानमा आइतबार नेतृत्व चयन हुने छ । एमाले रुपन्देहीको नवौं…

लुम्बिनीका सात जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व

बुटवल - लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा एमालेको नेतृत्व सर्वसम्मत चयन भएको छ । प्रदेशका १२ जिल्ला मध्ये १० जिल्लामा अधिवेशन भएकोमा सातवटा जिल्लामा सर्वसम्मत नेतृत्व चयन टुंगिएको हो । दुई जिल्ला कपिलवस्तु र पश्चिम नवलपरासीमा भने चुनावमार्फत नेतृत्व चयन गरिएको छ भने प्यूठानमा आइतबार नेतृत्व चयन हुने छ । एमाले रुपन्देहीको नवौं…

कैलालीको एमाले अध्यक्षमा जुटेन सहमति, निर्वाचनको तयारी

धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलाली जिल्लामा एमालेको नेतृत्व दाबी गर्नेहरूबीच अझै सहमति जुट्न सकेको छैन। वर्तमान अध्यक्षसमेत रहेका रतन थापा पुनः अध्यक्षमा दोहोरिनेमा दाबी गरिरहेका छन्।यस्तै, उपाध्यक्ष रणबहादुर चन्द र जिल्ला कमिटी सचिवालय सदस्य डेजी पाण्डेयले पनि अध्यक्षमा दाबी गरिरहेका छन्। उनीहरुले पनि दाबी नछाड्ने भएपछि सहमतिमा नेतृत्व चयन गर्न सकस भएको छ।शुक्रबार सुरु भएको आठौँ जिल्ला अधिवेशनले शनिबार नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ। तर, अध्यक्षका आकांक्षीबीच सहमति हुन

लुम्बिनीका ११ जिल्लामा एमालेको नेतृत्व टुंग्याउन सर्वसम्मत कसरत

बुटवल – नेकपा (एमाले) ले लुम्बिनी प्रदेशको रुकुम पूर्वबाहेक ११ जिल्लामा सर्वसम्मत नेतृत्व चयनको प्रयास जारी छ । आकांक्षी धेरै हुँदा व्यवस्थापनमा समस्या देखिए पनि सर्वसम्मत रुपमा नेतृत्व चयनको काम टुंग्याइने एमाले लुम्बिनी प्रदेश कमिटी सहइन्चार्ज लिला गिरीले दाबी गरेका छन् । ‘धेरै जिल्लामा थुप्रै साथीहरुले नेतृत्वका लागि इच्छा देखाउनुभएको छ, तर सर्वसम्मत नेतृत्व चयन […]

म्याग्दीमा एमालेको नेतृत्व : ‘वडामा युवा, पालिकामा पाका’

–कमल खत्री बेनी, ११ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आगामी १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत म्याग्दीमा भएका वडा र पालिका अधिवेशनले युवा पुस्तालाई नेतृत्वमा स्थापित गरेको छ । छ स्थानीय तह र ४५ व वडा रहेको जिल्लामा मङ्गलबारसम्म सम्पन्न भएका ४२ वडा र चार गाउँपालिकाको अधिवेशनबाट ‘वडामा युवा र पालिकामा पाका’ नेतृत्व चुनिएको छ । […]