दैलेख : दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका ३ भुवाटाकुरा भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा चालक नरेश भनेर चिनिने नन्दबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको छ। भे १ त ३५४२ नम्बरको ट्याक्टर सडकदेखि १५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।
ट्याक्टरमा सवार चालक शाहीकी बहिनी १९ वर्षीया मनिषा शाही गम्भीर घाइते भएको जिल्ल...