निर्मला हत्या प्रकरण: पुराना फाइल पल्टाउँदै प्रहरी

निर्मला हत्या प्रकरण: पुराना फाइल पल्टाउँदै प्रहरी भर्खरै

सम्बन्धित सामग्री

अपराध अनुसन्धानमा प्रहरीको साख धूमिल पारेकाे निर्मला हत्या प्रकरण

निर्मला हत्यापछि नेपाल प्रहरीमा तीन जना प्रहरी महानिरीक्षक (आईजीपी) फेरिए । तैपनि, गहिराे अनुसन्धान गरेर सप्रमाण हत्यारासम्म पुग्ने ल्याकत कुनै पनि नेतृत्वले देखाउन सकेन ।

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान प्राथमिकतामा छ : आइजिपी धिरजप्रताप सिंह

काठमाडौँ । प्रहरी महानिरीक्षक(आइजिपी) धिरजप्रताप सिंहले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान प्राथमिकतामा रहेको जनाएका छन् । आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा आइजिपी सिंहले आफ्नो कार्यकालको प्राथमिकतामा निर्मला हत्या प्रकरण रहेको बताएका हुन् । उनले भने, ‘अनुसन्धानमा प्रश्न उठ्ने गरेका छन् । मेरो कार्यकालमा प्राथमिकतामा छ ।’ निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ वर्ष पुग्न लाग्दा […]

निर्मला हत्या प्रकरण, मानसिक समस्यामा बुबा

निर्मला हत्या प्रकरण, मानसिक समस्यामा बुबा सुरेश पन्त 1 hour ago 0 24/11/2018 महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका– २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको प्रहरी अनुसन्धानमा प्रहरीमाथि नै ठूलो प्रश्न खडा भएको छ । घटना भएको झण्डै चार महिना बित्दासमेत हत्यारा पत्ता नलाग्…

निर्मला हत्या प्रकरण : धर्नास्थलमा नेताको ओइरो, प्रहरी भन्छ, अनुसन्धानमै छौँ

निर्मला हत्या प्रकरण : धर्नास्थलमा नेताको ओइरो, प्रहरी भन्छ, अनुसन्धानमै छौँ शेरबहादुर सिंह 1 min ago 0 23/11/2018 भीमदत्तनगर, ७ मङ्सिर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउन माग गर्दै लामो समयदेखि दौडधुपमा रहनुभएका उहाँका बुबा यज्ञराज…

निर्मला हत्या प्रकरण : किन प्रहरी प्रयोगशालामै गरियो डीएनए परीक्षण ?

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा भन्छन्, प्रमाण लुकाउन प्रहरी नै संलग्न भयो । अनि प्रहरी आरोपीको डीएनए परीक्षण आफ्नै प्रयोगशालामा गर्छ । यसले आशंका थप बढाएको छ।कानुनी भाषामा भनिन्छ, लास पनि बोल्छ । अर्थात् शवमा प्रमाणहरू लुकेका हुन्छन् । तर, प्रमाणहरू प्रहरी संरक्षणमा सुरूदेखि नै एकपछि अर्को गर्दै नष्ट गरिएका छन् । पछिल्लो डी...

निर्मला हत्या प्रकरणको छानबिन गर्न आए एसएसपी चन्द

कञ्चनपुर – ७ नम्बर प्रदेश प्रहरीले एसएसपी विक्रम चन्दलाई निर्मला हत्या प्रकरण र प्रहरीको अनुसन्धानको छानबिन तथा अनुसन्धानका लागि कञ्चनपुर पठाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले शान्ति सुरक्षा कायम गर्न नसकेको र घटनाको निष्पक्ष छानबिन नगरेको आरोप लागेपछि प्रदेश प्रहरीले बिहीबारबाट काम सुरु गर्ने गरी चन्दल...