एमालेसँग जसपाले माग्यो २५ सिट, ४ सिटमा कुरा नमिल्दा सहमति हुन बाँकी

जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेबीच चुनावी तालमेलका लागि भएको वार्ता सकारात्मक भएको नेताहरुले दाबी गरेका छन् । नेताहरुका अनुसार आज पुनः शीर्ष नेताहरुबीच छलफलपछि सहमति पत्रमा हस्ताक्षर हुनेछ । ‘छलफल सकारात्मक ढंगले अघि बढेको छ । हामी सहमति नजिक पुगेका छौ, सम्भवत आजै फाइनल होला’, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले रातोपाटीसँग भने, ‘सहमति हुनेमा म विश्वस्त छु ।’प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्ने समय नजिकिदै गर्दा जसपाले सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको प्रतिनिधि सभातर्फको सिट बाँडफाँटमा यसरी जुट्यो सहमति

सत्ता गठबन्धन दलहरूले प्रतिनिधि सभातर्फको १ सय ६० सिटमा लगभग सहमति जुटाएका छन् । बुधबार बेलुका अबेरसम्म बसेको ११ सदस्यीय कार्यदल बैठकले सो सहमति जुटाएको हो । कार्यदलका एक सदस्यका अनुसार केही ठाउँमा निर्णयलिन भने अझै बाँकी रहेकोछ । यी हुन कांग्रेसले लिने सिट सत्ता गठबन्धनको सहमति अनुसार कांग्रेसले ८५ वा ८६ सिटमा सहमति जनाउने […]

सहमति नजिक गठबन्धन

काठमाडौं, असोज ७ । सत्तारुढ पाँच राजनीतिक दलहरू सिट बाँडफाँडको सहमति नजिक पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा मधेस प्रदेशका केही जिल्लाका निर्वाचन क्षेत्रमा सहमति खोज्ने क्रममा शीर्ष नेताहरू जुटेका छन्। धनुषा –१, सिरहा–३ सहितका केही निर्वाचन क्षेत्रमा माओवादीसहित गठबन्धनमा रहेका दलहरूले दाबी गरेका छन्। सहमति जुट्न बाँकी रहेका निर्वाचन क्षेत्रका विषयमा सत्ता […]

चार मुलुकबाट राजदूतका लागि सहमति प्राप्त हुन बाँकी

परराष्ट्र मन्त्रालयले विभिन्न २० जना नेपाली राजदूतका लागि तत्तत् मुलुकबाट सहमति प्राप्ति गर्न अनुरोध गरिएकोमा १६ मुलुकबाट सहमति प्राप्ति भएको जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयमा आज भएको नियमित पत्रकार भेटघाटका क्रममा मन्त्रालयका प्रवक्ता सेवा लम्सालले सो कुराको जानकारी दिनुभएको हो । नेपाल सरकारको गत चैत २४ को निर्णयअनुसार अहिलेसम्म चार मुलुकबाट भने सहमति प्राप्ति …

राजदूतका लागि चार मुलुकबाट सहमति प्राप्त हुन बाँकी

परराष्ट्र मन्त्रालयले विभिन्न २० जना नेपाली राजदूतका लागि तत्तत् मुलुकबाट सहमति प्राप्ति गर्न अनुरोध गरिएकोमा १६ मुलुकबाट सहमति प्राप्ति भएको जानकारी दिएको छ । नेपाल सरकारको गत चैत २४ को निर्णयअनुसार अहिलेसम्म चार मुलुकबाट भने सहमति प्राप्ति हुन बाँकी रहेको परराष्ट्रका प्रवक्ता सेवा लम्सालले बताइन् । उनका अनुसार १३ मुलुकका लागि नेपाली राजदूतको घोषणा भइसकेको र तीन मुलुकका लागि नियुक्तिको प्रक्रियामा रहेको छ । उनले चार मुलुकका राजदूत कार्यभार सम्हाल्न गइसकेको र चार मुलुकबाट सहमति प्राप्त हुन

शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउन गठबन्धनका शीर्ष नेताहरूबीच सहमति

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुले शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) बसेको गठबन्धनको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी ऐनहरु संशोधन गर्ने र साेही अनुसार आयोगहरुको संरचना तय गरी न्यायिक निरुपण गर्ने सहमति गरेको हो । शान्ति प्रक्रियाका बाँकी काम चाँडो […]

न्यायालय सुधारका बाँकी काम सुरु गर्न शुक्रबार फुलकोर्ट बोलाउने सहमति

सर्वोच्च अदालतका न्यायाधीशहरूबीच सोमबार भएको छलफलले न्यायालय सुधारका बाँकी काम तत्कालै सुरु गर्ने सहमति गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएपछि कामु प्रधानन्यायाधीशका रुपमा दीपककुमार कार्कीले सोमबार छलफल राखेका थिए । सोमबारको छलफलले शुक्रबार सर्वोच्चको पूर्ण बैठक राख्ने निर्णय गरेको छ भने न्यायालय सुधारका बाँकी विषयहरु वैठकमै प्रस्तुत गर्न न्यायाधीशहरूलाई आग्रह गरिएको छ । साथै आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनसँग छलफल

९० प्रतिशत सहमति भयो १० प्रतिशत मिल्न बाँकी छ- पृथ्वीसुब्बा गुरुङ

नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्रको अध्यक्ष मण्डलका सदस्य पृथ्वीसुब्बा गुरुङले नेतृत्वको लागि ९० प्रतिशत सहमति भइसकेको दाबी गरेका छन् । १० प्रतिशतमा कुरा मिल्न बाँकी रहेको उनले बताए ।  चितवनको सौराहामा जारी दशौं महाधिवेशनबाट नेतृत्वको लागि केपी ओलीले सूची बनाइरहेका छन् । ओली बसेको होटलको लबिमा आएर विष्णु पौडेलले केन्द्रीय सदस्य र केन्द्रीय निकायका पदाधिकारीको सूची प्रिन्ट गरेका थिए ।  ‘९० प्रतिशत सहमति जुटिसक्यो, १० प्रतिशत बाँकी छ,’ गुरुङले भने । पदाधिकारीमा सहमति जुट्न नसक्दा ...

कोपा अमेरिका जितेका मेसीले अब जित्न बाँकी के छ ?

लियोनल मेसी र बार्सिलोनाबीच नयाँ सम्झौताको सहमति बनिसकेको छ र कागजमा औपचारिक हस्ताक्षर भएर घोषणा हुनमात्रै बाँकी छ । भर्खरै कोपा अमेरिका च्याम्पियन बनेका मेसीले  ५ वर्षका लागि बार्सिलोनासँग सम्झौता गर्न लागेका हुन् । मेसीले अब जित्न के बाँकी छ ? यसबारे चर्चा गरौं :विश्वकप र च्याम्पियन्स लिग मेसीले जित्न बाँकी प्रमुख उपाधि नै विश्वकप हो । अर्जेन्टिनाले उनको कप्तानीमा भर्खरै कोपा अमेरिका जित्यो । तर, समर्थकहरु विश्वका सर्वोत्कृष्ट खेलाडीले विश्वको सबैभन्दा ठूलो प्रतियोगिता जितुन् भनेर का

एमाले कार्यदलकाे वार्ता सहमतिनजिक, भाषागत विषय बाँकी रहेकाे नेताहरूकाे भनाइ

‘छलफल गरेका आधा दर्जन विषयमध्ये धेरै विषयमा सहमति भएको छ,’ उहाँले भन्नुभयो, ‘एकाध विषय बाँकी छन्, ती विषयमा भोलि टुङ्गोमा पुग्छन् ।’

आईपीएलका बाँकी खेल यूएईमा गर्ने सहमति, छिट्टै घोषणा गरिने

इन्डियन प्रिमियर लीग (आईपीएल) का बाँकी खेलहरू संयुक्त अरब अमिरात (यूएई) मा खेलिने सहमति बनेको छ ।  सेप्टेम्बर र अक्टोबरबीचमा यी खेलहरू खेलिनेछन् ।  यसको आधिकारिक घोषणा बीसीसीआईले गरिसकेको भने छैन । तर भारतीय सञ्चारमाध्यमहरूले स्रोतको हवाला दिँदै यूएईमा पहिले पनि आईपीएल गराइएकाले त्यहीँ नै खेल आयोजना गरिने प्रबल सम्भावना रहेको खबर दिएका छन् ।  यस विषयमा अन्तिम निर्णय लिनका लागि बीसीसीआईले शनिवार बैठक गर्ने भएको छ । त्यसमा नयाँ भेन्यु र मितिको घोषणा गरिनेछ ।    इंग्ल्यान्ड र भार...