काठमाडौं, जेठ ४ । कोरोना संक्रमणले बजार क्षेत्र ठप्प छन् । शैक्षिक संस्था, वित्तीय संस्था र निजीक्षेत्र पूर्णरूपमा बन्द भएको बेला बागलुङमा विकास निर्माण भने नियमित भइरहेका छन् । सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर काम गर्ने अनुमति दिएपछि विकास योजना नियमित चलेका हुन् । विशेषगरी ठूला आयोजनामा नियमित काम भएको सडक डिभिजन कार्यालय बागलुङले […]