बागमतीमा नयाँ बजेट, सरकारको रमिता

हेटौंडा :  आर्थिक वर्ष २०७६÷०७७ नजिक आइरहेको छ। तर सरकार लकडाउनका कारण बजेटको पर्याप्त तयारी गर्न सकिरहेको छैन। बागमती प्रदेश सरकारले नयाँ आर्थिक वर्षका लागि पर्याप्त तयारी गरे पनि जेठ १ गतेबाट हुनुपर्ने प्रिबजेट छलफल सुरु गर्न सकेको छैन।  अर्थ समितिले थाल्यो छलफल  बागमती प्रदेश सभाको अर्थ ...

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै बागमतीमा सरकारबारे छलफल

२६ फागुन, हेटौंडा । केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएपछि बागमतीमा नयाँ सरकार गठन गर्ने कि अहिलेकै सरकारमा एमाले सहभागी हुने भन्ने बहस सुरु भएको छ । सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र अहिलेकै सरकारमा एमाले सहभागी हुने बताउँछ भने ने एमाले नेताहरु सरकारको नेतृत्वबारे नै छलफल हुनुपर्ने बताउँछन् । दुई दलबीच प्रदेशस्तरमा सरकारको विषयमा छलफल […]

बागमतीमा आठ शीतभण्डार निर्माण

चितवन, १९ असार । बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रदेशका विभिन्न जिल्लामा आठ शीतभण्डार  निर्माण गरेको छ । दुई शीतभण्डार निर्माणको क्रममा छन् । देशकै मध्यभागमा  कृषि उत्पादनका हिसाबले उत्कृष्ट रहेको यस प्रदेशभित्र ठूलो लगानीमा धेरै क्षमताका शीतभण्डार निर्माण गरिएका हुन् । मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार चितवनको सिमलटाँडीमा एक हजार […]

बागमतीमा तीन मल कारखाना स्थापना गर्ने प्रदेश सरकारको तयारी

बागमती प्रदेश सरकारले तीन वटा मल कारखाना स्थापना गर्ने भएको छ। सोमबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशमा मध्यम वर्गका तीन वटा मल कारखाना स्थापना गर्न विदेशी कम्पनीसँग छलफल अघि...

अन्ततः बागमतीमा बन्ने भयो सुरुङमार्ग

हेटौंडा : बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम पारित गरेको छ।सरकार सञ्चालनका लागि गठबन्धनबाट बनेको समितिले केही समयअघि पेस गरेको सरकारको न्यूनतम साझा कार्यक्रम मंगलबारको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो। जसअनुसार बागमती प्रदेशमा अब ३ वटा सुरुङमार्ग निर्माण हुने भएका छन्।अघिल्लो सरकारले प्रदेशको गौरवको आयोजनामा राखेको भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण कार्य रोकेको भन्दै आलोचना खेपेको प्रदेश सरकारले सोही सुरुङमार्गलाई विस्तार गर्दै २ वटा अरू सुरुङमा

बागमतीमा संघीय सरकारको सिको, सरकार संचालनका लागि समन्वय कार्यदल गठन

संघीय सरकारको सिको गर्दै बागमती प्रदेशमा पनि प्रदेश सरकार संचालन समन्वय कार्यदल गठन गरिएको छ । बागमती प्रदेश सरकार संचालनमा सहयोग पुर्‍याउने उद्देश्यका लागि भन्दै सत्ता गठबन्धनको सहमतिमा कार्यदल गठन गरिएको...

बागमतीमा सरकारको आयु जबरजस्ती लम्ब्याइँदै

गणीतीय रुपमा लामो समयदेखि अल्पमतमा रहेको बागमती प्रदेश सरकारले आफ्नो आयु जबरजस्त लम्ब्याउने कोसिस गरेको छ । गत असोज २४ गते मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा दर्ता गरेता पनि हालसम्म त्यसलाई प्रदेशसभाबाट टुङ्ग्याइएको छैन ।संवैधानिक व्यवस्थाअनुसार गत असोज २४ गते विश्वासको मतको प्रस्ताव प्रदेशसभामा लगिए पनि सभामुख सानुकुमार श्रेष्ठले विश्वासको प्रस्ताव पेश […]

बागमतीमा काँग्रेस र एकीकृत समाजवादीले आधा-आधा समय सरकारको नेतृत्व गर्ने

बागमती प्रदेशमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच आगामी कार्यकालमा आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ । एमाले नेतृ तथा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि गठबन्धनबीच यस्तो सहमति भएको हो ।मुख्यमन्त्री शाक्यले आज प्रदेशसभामा विश्वासको मत लिन राखेको प्रस्तावमाथि प्रक्रिया सुरु हुँदैछ । यसअघि बुधबार बेलुका काठमाडौंमा गठबन्धनका शीर्ष नेताबीच यस्तो सहमति भएको हो । गठबन्धनको शीर्ष नेतृत्व तहमा भएको छलफल र सहमतिअनुसार पहिलो आधा कार्यकाल एकीकृत

बागमती सरकारको नेतृत्वमा कांग्रेसको असन्तुष्टि

हेटौंडा : बागमती प्रदेश सरकारको नेतृत्व नेकपा (एकीकृत समाजवादी)ले गर्ने विषयमा नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ।गठबन्धनबाट नयाँ मुख्यमन्त्रीका रूपमा समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अगाडि बढाउने तयारी भइरहेको अवस्थामा नेपाली कांग्रेसले आफ्नो दाबी कायमै रहेको जनाएको छ।साढे तीन वर्षसम्म आफूहरुले प्रदेशमा प्रतिपक्षीको भूमिका निर्वाह गरेको भन्दै प्रदेश सरकारको नेतृत्व आफूहरुले गर्न पाउनुपर्ने कांग्रेसको माग छ। गत शुक्रबार केन्द्रमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले प्रदेश १ र

बागमतीमा पनि गठबन्धनको सरकार बन्ने निश्चित

हेटौंडा : एकपछि अर्को प्रदेश सरकारको नेतृत्व गुमाइरहेको नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व पनि गुमाउने  निश्चितप्रायः भएको छ। प्रदेशसभाका १३ सांसदले एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) रोजेपछि एमाले बागमती प्रदेश सरकारको नेतृत्वबाट पनि बाहिरिने निश्चित भएको हो।१ सय ९ जना प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा विभाजनअघि ५६ जना सांसदसहित एमालेले एकल बहुमतको सरकार चलाउँदै आएको थियो।  तर, एमाले विभाजनमा प्रदेशका १३ सांसदले नयाँ दल रोजेपछि साढे ३ वर्षसम