बेलायतमा डेल्टा भेरिएन्ट फैलियो

एजेन्सी । बेलायतमा पछिल्लो समय कोरोनाको डेल्टा भेरियन्ट तीब्र रुपले वृद्धि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । यहाँ बिगत एक सातामा ३२ प्रतिशतले डेल्टा भेरियन्टमा वृद्धि भएको हो । बेलायतमा खोप अभियान द्रुत गतिले अघि बढीरहेकै बेला फैलिएको डेल्टा भेरियन्टका कारण संक्रमितको संख्या बढेपनि मृतकको संख्यामा भने कमी आएको छ । बेलायती बैज्ञानिकहरुले […]

सम्बन्धित सामग्री

नेपालमा ७५० जनाको जिन सिक्वेन्सिङ गर्दा ६९५ मा डेल्टा भेरिएन्ट पुष्टि

काठमाडौं । नेपालमा अहिले पनि डेल्टा भेरिएन्ट नै प्रमुख रुपमा फैलिएको पाइएको छ । बुधबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित प्रेस ब्रिफिङमा सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ७५० जनाको जिन सिकवीन्सिङ गर्दा ६९५ मा डेल्टा भेरियन्ट पुष्टि भएको जानकारी दिए । उनले दिएको जानकारी अनुसार २ हप्ता अगाडि नेपालबाट बेलायतमा जिन सिक्वीन्सिङका लागि ७५० नमुना पठाइएको थियो । […]

बेलायतमा डेल्टा भन्दा १० प्रतिशत बढी सङ्क्रामक काेराेनाकाे नयाँ भेरिएन्ट भेटियो

काठमाण्डाै – बेलायतमा कोरोनाको डेल्टा भेरिएन्ट भन्दा १० प्रतिशत बढी सङ्क्रामक नयाँ भेरिएन्ट भेटिएको छ । पछिल्लो पटक विकसित भएको कोरोनाको डेल्टा भेरिएन्ट भन्दा नयाँ भेरियन्ट १० प्रतिशत सङक्रामक भएकाले सचेत रहन विज्ञ तथा डाक्टरले सुझाव दिएका छन् । कोरानाको नयाँ विकसित रुप फैलिएका कारण बेलायतमा कोरोना महामारी बढ्दो छ । नयाँ विकसित स्वरुपको यो भेरिएन्टका कारण चिन्तित बनेको बेलायतले कोरोना नियन्त्रणका लागि थप उपाय अवलम्बन गर्न विज्ञ तथा वैज्ञानिकसँग परामर्शसमेत थालेको छ । यो महामारीबाट मुक्त हुन अझै केही समय...

बेलायतमा एकैदिन १६ हजार बढी संक्रमित, फेब्रुअरीयताकै उच्च

लन्डन । बेलायतमा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्दै गएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा १६ हजार १३५ जना नयाँ संक्रमित थपिएका छन्।यो संख्या गत फेब्रुअरी ६ तारिख पछिकै उच्च हो । फेब्रुअरी ६ मा १८ हजार २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै बेलायतमा कोरना संक्रमितको संख्या ४६ लाख ६७ हजार ८७० पुगेको छ । हाल बेलायतमा ‘डेल्टा भेरिएन्ट’को प्रकोप बढेसँगै संक्रमण दर  उकालो लागेको हो ।बेलाय

बेलायतमा एकैदिन १६ हजार बढीमा संक्रमण पुष्टि

लन्डन । बेलायतमा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्दै गएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा १६ हजार १३५ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या गत फेब्रुअरी ६ तारिख पछिकै उच्च हो । फेब्रुअरी ६ मा १८ हजार २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै बेलायतमा कोरना संक्रमितको संख्या ४६ लाख ६७ हजार ८७० पुगेको छ । हाल बेलायतमा ‘डेल्टा भेरिएन्ट’को प्रकोप बढेसँगै संक्रमण दर  उकालो लागे

बेलायतमा फेरि बढ्यो संक्रमण, तेस्रो लहरको खतरा

बेलायतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहरको खतरा माडारिन थालेको छ । शुक्रबार सार्वजनिक आँकडाअनुसार यहाँ पछिल्लो २४ घण्टामा ६ हजार २ सय ३८ जनामा संक्रमण पुष्टि भयो र ११ जनाको मृत्यु भयो । बेलायतमा दुई महिनापछि पहिलोपटक संक्रमितको संख्या ६ हजार नाघेको हो । यसअघि पछिल्लोपटक २५ मार्चमा ६ हजार १ सय १८ संक्रमित भेटिएका थिए । विज्ञहरुलाई कोरानो डेल्टा भेरिएन्ट भेटिएको हुनसक्ने चिन्ता छ । यो भेरिएन्ट सबैभन्दो पहिले भारतमा भेटिएको थियो । भारतमा संक्रमितको संख्या ह्वात्तै बढ्नुमा यही भेरिएन्ट कारक र