तिमीले कहिल्यै सोचेका छौ?
यो रगत, यो वेदना र यो पर्खाइ
कति धैर्यको गुनासो बोकेर आउँछ
कति आत्माको राग भरेर बग्दछ
र पनि म हाँसेकी हुन्छु
किनकि
प्रत्येक पीडाको गर्भमा लुकेका हुन्छन्
सृष्टिका दीर्घ श्वास
जीवनका नयाँ कविता
र
आकाशजस्तै नीला सपनाहरू
विश्वका सबैभन्दा बढी जनसंख्या भएका दुई देश भारत र चीनबाट हवाइ यात्रुको बढ्दो मागले विमानको आवश्यकता बढाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिम्पल फ्लाइङले लेखेको छ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दिनको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। गत संस्करणमा दुई पटक भिड्दा दुवै पटक कर्णालीले चितवनलाई पराजित गरेको थियो। यसअघि दिनको पहिलो खेलमा साविक च्याम्पियन जनकपुर वोल्ट्सलाई हराउँदै काठमाडौँ विजयी सुरुवात गरेको थियो। प्रतियोगितामा आजै दोस्रो खेलमा विराटनगर र पोखरा […]