‘सात मन्त्रीलाई निरन्तरता दिनु असंवैधानिक’

काठमाडौँ / सर्वोच्च अदालतले वर्तमान सरकारमा रहेका सात मन्त्रीलाई निरन्तरता दिनु असंवैधानिक भएको ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजको एकल इजलासले सांसद नै नरहेका व्यक्तिलाई मन्त्रीको हैसियतबाट कुनै पनि काम नगराउन अन्तरिम आदेश जारी गरेको हो । गत वैशाख ३० गते तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्री ओली नेतृत्वका सरकारमा रहेका तर सांसद... The post ‘सात मन्त्रीलाई निरन्तरता दिनु असंवैधानिक’ appeared first on Purbeli News.

सम्बन्धित सामग्री

जसपाले तीन मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस

जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा रहेका तीन मन्त्रीलाई फिर्ता बोलाएको छ । भौतिक पूर्वाधारमन्त्री रेणु यादव, वनमन्त्री रामसहायक यादव र कृषिमन्त्री महेन्द्रराय यादवलाई फिर्ता बोलाइएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ । पार्टीले रिक्त मन्त्रालयमा नयाँ मन्त्रीसमेत सिफारिस गरेको छ । भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई, […]

जसपाले तीन मन्त्रीलाई फिर्ता बोलायो, राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता

काठमाण्डाै - जनता समाजवादी पार्टी जसपाले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ । कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।  जसपाले तीन जना नयाँ मन्त्रीको रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोहम्मद इस्तियाक राई, वन मन्त्रालयमा प्रदीप यादव र कृषि मन्त्रालयमा मृगेन्द्रकुमार सिंह यादवलाई पठाउने तयारी गरेको छ । &l...

३ मन्त्रीलाई फिर्ता बोलाएर जसपाले गर्‍यो नयाँ मन्त्री सिफारिस

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ । कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ । जसपाले तीन जना नयाँ मन्त्रीको नाम […]

जसपा पनि मन्त्री फेर्दै, तीन मन्त्रीलाई बोलायो फिर्ता

सत्ता गठबन्धनमा सामेल जनता समाजवादी पार्टी (जसपा)ले पनि पार्टीका तर्फबाट मन्त्री भएका तीनजनालाई सरकारबाट फिर्ता बोलाएको छ । जसपाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई निरन्तरता दिंदै कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो । तीन मन्त्रीलाई फिर्ता बोलाएसंगै …

मन्त्रीलाई खेलाडी संघको ज्ञापनपत्र

नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहजराजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले मंगलबार आफ्ना सेवा सुविधा निश्चित गर्नका लागि ज्ञापनपत्र बुझाएका छन् ।एनएनआईपिए अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा आज युवा तथा खेलकुद मन्त्रालयको कार्यालयमा पुगरे मन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।एनएनआईपिएले राष्ट्रका लागि खेल खेलेका ओलम्पियन, तथा पदाधिकारीलाई सरकारले दिँदै आएको सेवा सुविधालाई निरन्तरता दिन […]

ओलीले कसलाई साँचेका हुन् महत्वपूर्ण ७ मन्त्रालय?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार अठारौं पटक मन्त्रिपरिषद बिस्तार गरे। तीन उपप्रधान सहित १० मन्त्री र २ राज्य मन्त्रीलाई मन्त्रिपरिषदमा 'इन्ट्री' दिएका ओलीले पुरानै ४ जना एमालेका नेतालाई मात्र मन्त्रीमा निरन्तरता दिए। हाल १७ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ। जनता समाजवादी पार्टी (जसपा)का ८ मन्त्री र २ राज्यमन्त्रीले…

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, यस अघिकै मन्त्रीलाई निरन्तरता

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरानै मन्त्रीलाई निरन्तरता दिदै मन्त्रीपरिषद विस्तार गर्नुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले किरण गुरुङ, विकास लम्साल, रामशरण बस्नेत र नरदेवी पुनलाई बुधबार पद तथा गोपनीयताको सपथन गराउनुभएको हो ।

गण्डकीमा पुरानै मन्त्रीलाई निरन्तरता, २ बजेपछि शपथ

गण्डकी प्रदेशको मन्त्रिमण्डलमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरानै मन्त्रीलाई निरन्तरता दिने भएका छन् ।

मन्त्रिपरिषद् विस्तार, पुरानै मन्त्रीलाई निरन्तरता

प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथलगत्तै मन्त्रिपरिषद् विस्तार भएको छ । राष्ट्रपति भवन शितलनिवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । त्यसपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रपतिसँग शपथ लिए ।  प्रधानमन्त्री ओलीले यसअघिको मन्त्रिपरिषद्कै सदस्यलाई निरन्तरता दिएका छन् । मन्त्रीहरूले शितलनिवासमा शपथ लिएका छन् ।  संविधानको धारा ७६(३) अनुसार राष्ट्रपति भण्डारीले प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेता ओलीलाई बिहीवार प्रधानमन्त्री नियुक्त गरेक...