गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक अवरुद्ध भएपछि गोरखाको आरुघाटमा अलपत्र परेका छन् । उनीहरू हेलिकप्टरमार्फत आफ्नो गाउँ जान पाइने आसमा आरुघाटको घरिलचौरमा बसिरहेका छन् । आरुघाट गाउँपालिका वडा नम्बर ३, छेपारे भन्ने स्थानबाट अगाडिको सडक सञ्जाल पूर्ण रूपमा बन्द भएका कारण यातायातका साधनहरू सञ्चालन हुन सकेका छैनन् । बाटो अवरुद्ध […]
नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको सङ्ख्या २३४ पुगेको छ । जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लाभित्रका १४२ जना र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९२ जना गरी कुल २३४ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको हो । कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले हालसम्म एक हजार ८१६ जनाको नमूना […]
काठमाडौँ । इजरायलका लागि प्रस्तावित नेपाली राजदुत सुरेशकुमार कर्णले आफ्नो कार्यकालमा कृषि क्षेत्रको आधुनिकीकरण, साइबर सुरक्षा र वैदेशिक लगानी भित्र्याउने विषयलाई मुख्य प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाएका छन् । मंगलवार संसदीय सुनुवाइ विशेष समितिको बैठकमा कार्ययोजना प्रस्तुत गर्दै उनले नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्धलाई आर्थिक र प्राविधिक सहयोगमा केन्द्रित गर्ने बताएका हुन्। प्रस्तावित राजदुत कर्णले इजरायलको […]
काठमाडौँ। ‘हुंकार मधेश’ ले संगठनका २१ वटा विभागीय प्रमुखको जिम्मेवारी तोकेको छ। पहिलो चरणमा संगठनका महत्वपूर्ण विभागको नेतृत्व चयन गर्दै योग्य व्यक्तिहरूलाई जिम्मेवारी प्रदान गरिएको हो। संगठनले विभागीय प्रमुखका लागि कम्तीमा स्नातक उत्तीर्ण गरेको र सम्बन्धित विभागको विषयगत विज्ञता हासिल गरेको हुनुपर्ने प्रावधान राखेको थियो। सोही मापदण्डअनुसार सबै विभागीय प्रमुखको जिम्मेवारी तोकिएको जनाइएको छ। जिम्मेवारी […]
A man stranded on a rock along the Tamor River in Dhankuta Municipality-8 has been rescued safely with the help of Nepal Police, the Armed Police Force Nepal