दिल्ली र मुम्बईमा ह्वात्तै घट्यो कोरोना संक्रमण

३ माघ, काठमाडौं । भारतका दुई मुख्य शहरमा कोभिड-१९ का संक्रमित एक्कासी घटेका छन् । अधिकारीहरूले दिल्ली र मुम्बईमा कोभिड संक्रमितको संख्या ह्वात्तै घटेको बताएका हुन् । भारतमा तेस्रो लहर शुरु भएसँगै पछिल्लो समय दैनिक संक्रमितको संख्या बढिरहेको देखिन्छ । त्यहाँ केही दिनयता दैनिक संक्रमितको संख्या साढे २ लाख नाघेका छन् । तर राजधानी दिल्ली […]

सम्बन्धित सामग्री

दिल्ली–चेन्नई खेल अघि डिसीका नेटबलरमा कोरोना संक्रमण, दुई खेलाडी आइसोलेसनमा

एजेन्सी, २५ बैशाख । दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्ससँगको खेलअघि नै दिल्लीका एक खेलाडीमा कोरोना संक्रमण देखिएको छ । स्रोतका अनुसार दिल्ली क्यापिटल्स टोलीमा रहेका नेटबलरलाई संक्रमण पुष्टि भएको हो । उक्त खेलाडीसँगै होटलको कोठामा बस्ने अर्का खेलाडीलाई क्वारेन्टाइनमा राखिएको छ । दिल्लीको आजको खेलसहित ४ खेल बाँकी छ । यद्यपी आईपीएल र दिल्ली […]

दिल्ली क्यापिटल्समा अर्का विदेशी खेलाडीलाई पनि कोरोना संक्रमण

७ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा पञ्जाव किंग्स विरुद्धको खेलअघि दिल्ली क्यापिटल्सका थप एक विदेशी खेलाडीमा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणका कारण आज बेलुका मुम्बईस्थित ब्राबोर्न स्टेडियममा हुने खेलमा प्रश्न चिन्ह खडा भएको छ । बुधबार बिहान गरिएको चौथो चरणको परीक्षणबाट एक जनामा संक्रमण देखिएको क्रिकइन्फोले उल्लेख गरेको छ । यसअघि […]

दिल्ली क्यापिटल्समा थप दुईलाई कोरोना संक्रमण पुष्टि

५ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सका थप दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । एक विदेशी खेलाडीमा कोरोना संक्रमण पुष्टि भए पछि अन्यलाई गरिएको परीक्षणमा दुई खेलाडी र एक टिम सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको हो । २६ मार्चमा आईपीएल सुरु भएयता कुनै पनि टिममा कोभिड–१९ को संक्रमण देखिएको […]

भारतमा कोरोनाको चौथो लहरको खतरा

भारतमा कोरोना संक्रमण फेरि बढेको छ। खासगरी दिल्ली, गुरुग्राम र मुम्बईलगायत शहरमा संक्रमितको संख्या ह्वात्तै बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

दिल्लीमा ६ हजार भन्दा धेरैमा कोरोना संक्रमण

एजेन्सी । भारतको दिल्लीमा पछिल्लो २४ घण्टामा ६ हजार भन्दा धेरैमा कोरोना संक्रमण पाइएको छ । दिल्ली सरकारका अनुसार ६ हजार २८ जनामा संक्रमण हुँदा सो अविधमा ३१ जनाको मृत्यु भएको छ । मंगलबार जारी गरिएको तथ्यांक अनुसार दिल्लीमा अब पोजेटिभिटी रेट १० प्रतिशत भन्दा केही धेरै रहेको छ । गत हप्ताको तुलनामा नयाँ संक्रमितको संख्या र […] The post दिल्लीमा ६ हजार भन्दा धेरैमा कोरोना संक्रमण appeared first on राजधानी राष्ट्रिय दैनिक.

भारतका रक्षामन्त्री सिंहलाई कोरोना संक्रमण

नयाँ दिल्ली । भारतका रक्षा मन्त्री राजनाथ सिंहलाई कोरोना संक्रमण भएको छ । सामान्य लक्षण देखिएको र शंका लागेकाले कोरोना परीक्षण गर्दा सोमबार उनलाई संक्रममण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् । संक्रमण पुष्टि भएपछि उनी घरमै आइसोलेसनमा बसेका रक्षा मन्त्रीको सचिवालयले जनाएको छ । ‘मलाई आज कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ, सामान्य लक्षण पनि […]

भारतको संसद भवनमा फैलियो कोरोना, एकैपटक ४ सय जनामा संक्रमण पुष्टि

छिमेकी मुलुक भारतमा पछिल्ला दिनहरूमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ ।  दिल्ली स्थित संसद भवनमा समेत कोरोना संक्रमण फैलिएको भारतीय सञ्चार एजेन्सीहरूले बताएका छन् ।  संसद भवनका करिब ४ सय कर्मचारी र सुरक्षाकर्मीहरूमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।  भारतमा पछिल्लो २४ घन्टामा १ लाख ४१ हजार ९८६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

पूर्वप्रधानमन्त्री खनाललाई उपचारका लागि दिल्ली लगिदै

काठमाडौं। एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिने भएको छ। उनलाई साढे बाह्र बजे दिल्ली जाने तयारी भएको हो। उनको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गरिनेछ। ज्वरो आउनुका साथै रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई सोमबार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। कोरोना संक्रमण भएपछि उनलाई गत महिना पनि नर्भिक अस्पतालमा नै राखेर उपचार गरिएको थियो।

भारतमा एकैदिन तीन लाख ८० हजार जनामा कोरोना संक्रमण

नयाँ दिल्ली । भारतमा बुधबार तीन लाख ८० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन यति ठुलो संख्यामा संक्रमित फेला परेको यो नै पहिलो पटक हो ।भारतमा संक्रमण मुक्त हुने दर पनि बढ्दै गएको छ । मंगलबार २ लाख ६२ हजार बिरामी संक्रमणमुक्त भएकोमा बुधबार यो दर बढेर दुई लाख ७० हजार पुगेको छ ।भारतमा बुधबार कोरोना संक्रमणका कारण तीन हजार ६४६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या २ लाख चार हजार पुगेको छ ।भारतमा अहिले सक्रिय संक्रमितको संख्या ३० लाख ७५ हजार