नयाँ दिल्ली । भारतका रक्षा मन्त्री राजनाथ सिंहलाई कोरोना संक्रमण भएको छ । सामान्य लक्षण देखिएको र शंका लागेकाले कोरोना परीक्षण गर्दा सोमबार उनलाई संक्रममण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् । संक्रमण पुष्टि भएपछि उनी घरमै आइसोलेसनमा बसेका रक्षा मन्त्रीको सचिवालयले जनाएको छ । ‘मलाई आज कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ, सामान्य लक्षण पनि […]